मनोरञ्जन

News-Image

कोरोनाले रोकियो केटी पेरीको विवाह !

  • २०७६ फाल्गुन २५, आईतवार

हलिवुड गायिका केटी पेरीको विवाह कोरोनाको कारण सरेको छ । केही दिन अघि मात्र आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी पेरीले ४३ बर्षिय बेलायती अभिनेता ओर्लान्डो ब्लूमसँग विवाह गर्दै छिन् । गएको बर्ष इन्गेजमेन्ट गरेका पेरी र ब्लूमले जापानमा डेस्टिने... थप हेर्नुहोस्

News-Image

टाइगरको बागी-३ : उत्कृष्ट एक्शन तर कथा कमजोर !

  • २०७६ फाल्गुन २५, आईतवार

टाइगर श्रापले छ वर्ष अघि चलचित्र उद्योगमा आफ्नो पाइला राखेका थिए र अहिले उनले आफ्नो छुट्टै शैली र आफ्नो स्टाइलिस र जोखिमपूर्ण स्टन्ट साथै शान्त शैलीका व्यक्तित्वको रुपमा बलिवुडमा आफ्नो पहिचान बनाएका छन् । पहिलो पटक सन् २०१६ मा रिलिज भएको बागीको शृ... थप हेर्नुहोस्

News-Image

कोरोना कहरः सर्‍यो आइफा अवार्ड

  • २०७६ फाल्गुन २३, शुक्रबार

चीनबाट शुरु भई विश्वभर प्रभाव पारेको कोरोना भाइरसका कारण भारतमा हुने भनिएको आइफा अवार्डको निर्धारित कार्यक्रम स्थगित भएको छ । बलिउडमा पनि कोरोना भाइरसको प्रभाव परेको छ । कैयन् फिल्म प्रोजेक्ट स्थगित गरिएका छन् भने फिल्मले पनि राम्रो व्यापार गर्न सकेक... थप हेर्नुहोस्

News-Image

हलिउड निर्माता हार्वी वाइनस्टाइन मुटुको शल्यक्रियापछि जेल चलान

  • २०७६ फाल्गुन २३, शुक्रबार

हलिउड निर्माता हार्वी वाइन्स्टाइनको मुटुको शल्यक्रिया भएको छ। मुटुको शल्यक्रिया पश्चात उनलाई अमेरिकाको न्युयोर्कस्थित राइकर्स आइल्षाण्ड जेलमा सारिएको छ। छाती दुखाइको कारण उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाह अनुसार उनको मुटुक... थप हेर्नुहोस्

News-Image

‘बागी ३’ कोरोना सावित भयो नेपाली फिल्मलाई

  • २०७६ फाल्गुन २३, शुक्रबार

नयाँ फिल्म रिलिज हुने शुक्रवार कुनै नेपाली फिल्म रिलिज भएन । यस अगाडि रिलिज भएका ‘आमा’ र ‘सेन्टी भाइरस’ नै हलमा छन् । एकातिर कोरोना भाइरसको त्रासले हलमा दर्शक घट्दै गएकाले पनि नयाँ फिल्म लगाउन निर्माता डराइरहेका छन् । आज नयाँ नेपाली फिल्म रिलिज नहुनु... थप हेर्नुहोस्

News-Image

कार्तिक आर्यनले कट्रिनाको खुट्टा छोएर किन माफी मागे ?

  • २०७६ फाल्गुन २३, शुक्रबार

बलिवुड अभिनेता कार्तिक आर्यनले अभिनेत्री कट्रिना कैफको खुट्टा छोएर माफी मागेको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ । आखिर कार्तिकले कट्रिनाको खुट्टा नै छोएर किन माफी मागे त ? हालै मुम्बईमा भएको आइफाको पत्रकार सम्मेलनमा कार्तिकले ... थप हेर्नुहोस्

News-Image

‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल भ्रमणमा

  • २०७६ फाल्गुन २३, शुक्रबार

मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल भ्रमणमा आएकी छन् । तीन दिने भ्रमणका लागि उनी विहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । मिस वर्ल्ड सिंहको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको अवलोकन भ्रमणको कार्यतालिका रहेको छ । उनी आज (शुक्रवार) सिन्धुपाल्चोकको हेलम्ब... थप हेर्नुहोस्

News-Image

खगेन्द्रको ‘पानीफोटो’ साउनमा रिलिज हुने

  • २०७६ फाल्गुन २२, बिहीबार

अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी वर्षको साउन ३० गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दियो । टुकी आर्टस् र मञ्जुश्री फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई ख... थप हेर्नुहोस्

News-Image

कोरोनाले जेम्स बण्ड सिरिजको ‘नो टाइम टु डाई’ को रिलिज सर्यो

  • २०७६ फाल्गुन २२, बिहीबार

जेम्स बण्ड सिरिजको नयाँ फिल्मको रिलिज कोरोना भाइरसको सक्रमण बढ्दै गएपछि प्रभावित भएको छ । जेम्स बण्ड सिरिजको नयाँ फिल्म 'नो टाइम टु डाई' अब नोभेम्बरमा रिलिज हुने भएको छ । यस अघि यो फिल्म मार्च ३१ मा रिलिज हुने तय भएको थियो । विश्व व्यापी रुपमा कोर... थप हेर्नुहोस्

News-Image

बलिवुड अभिनेत्रीहरुका कस्ता कस्ता ट्याटु !

  • २०७६ फाल्गुन २२, बिहीबार

बलिवुड अभिनेत्री कृति सेननले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफुले ट्याटु बनाएको सार्वजनिक गरेकी छिन् । २९ वर्षीय अभिनेत्रीले आफ्नो ट्याटुको एक झलक इन्स्टाग्राममा शेयर गरेकी छिन् । साथै उनले क्याप्सनमा लेखेकी छिन्, 'केही नयाँ कुराको शुरुवात, इंक्... थप हेर्नुहोस्