मनोरञ्जन

News-Image

प्रसिद्ध भारतीय शायरको कोरोनाका कारण निधन

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतका प्रख्यात शायर (कवि) तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनी कोरोना संक्रमणका कारण इन्दौरको एउटा अस्पतामा भर्ना भएका थिए । भोपालका स्थानीय पत्रकार सुरैह नियाजीलाई उल्लेख गर्दै बीबीसी हिन्दीले लेखेको छ, '७० वर्षीय राहत इन्दौरीलाई कोरोना स... थप हेर्नुहोस्

News-Image

पूर्व पोर्न अभिनेत्री मिया खलिफा लेबनानको विष्फोटका पीडितहरुको लागि सहयोग जुटाउन अपनाइन् यस्तो उपाय

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वयस्क चलचित्र क्षेत्रकी पूर्व अभिनेत्री मिया खलिफाले लेबनानको बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटबाट प्रभावित भएकाहरुको सहयोगका लागि रकम जुटाउनका लागि फरक उपाय अपनाएकी छन् । उनले छोटो अवधिका लागि पोर्न फिल्म इन्डस्ट्रीमा रहँदा वयस्क भिडि... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध अभिनेत्रीलाई आयो ज्यान मार्ने धम्की !

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको पञ्जाव सूबेको सरकारले मस्जिदमा भिडियो शूट गरेकोमा आपत्ति जनाएको छ । यस मामिलामा कारवाही गर्दै प्रशासनले दुई अधिकारीहरुलाई सस्पेण्ड गरिदिएको छ । साथै मस्जिदको पवित्रता भंग गरको आरोपमा अभिनेत्री सबा कमर र गायक बिलाल सईदविरुद्ध मुद्दा दर्ता ... थप हेर्नुहोस्

News-Image

‘सालको पात टपरी’ को युटयुब ‘भ्यूज’ हालसम्मकै धेरै

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सा... थप हेर्नुहोस्

News-Image

अभिनेत्री पूजा शर्माको कलाकार संघमा उजुरी, प्रस्तोता प्रकाशले मागे माफी

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले प्रयोग गरेको अपमानजनक र अशोभनीय शब्दको सर्बत्र विरोध र आलोचना भएको छ । सुवेदीले प्रयोग गरेको शब्दप्रति आपत्ति जनाउदै फिल्मकर्मीहरु विरोधमा उत्रिएका छन् । पत्रकार सुवेदीले कार्यक्रममा क... थप हेर्नुहोस्

News-Image

अपाङ्ग बालबालिकाका लागि बन्दै गरेको थिएटरलाई आर्थिक अभाव, नाट्य समूहद्वारा सहयोगको अपिल

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अपाङ्गता भएका बालबालिकाहरूका लागि बन्दै गरेको थिएटर (नाटक घर) का लागि आर्थिक अभाव भएकाले नेपाल सङ्गीत, नृत्य तथा नाट्य समूहले सहयोगको अपिल गरेको छ । अपाङ्गता भएका बालबालिकाप्रति समाजले हेर्ने दृष्टिकोण बदल्नका लागि नाट्यकर्मीहरूसँगै अपाङ्गता भएका बाल... थप हेर्नुहोस्

News-Image

अस्पताल भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तमा काेरोना रिपार्ट के आयो ?

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतीय अभिनेता सञ्जय दत्त मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनलाई नियमित जाँचका क्रममा अस्पताल लगिएको बताइएको छ । अस्पतालमा उनको कोभिड–१९ परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्... थप हेर्नुहोस्

News-Image

सलमान खानको ‘किक २’ कहिले बन्छ ?

  • २०७७ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय फिल्म ‘किक’ हिट भएपछि फिल्म टिम यसको दोस्रो सिक्वेलको तयारीमा जुटेको थियो । निर्माता तथा निर्देशक साजिद नडियाडवालाले यसको अर्को भाग पनि बनाउन चाहेका थिए । फिल्म निर्माणको घोषणा पनि गरिएको थियो । अब भने फिल्म नबन्ने भएको छ । भारतीय मिडियालाई... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध बलिउड टिभी एक्टरले गरे सुसाइड

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संकटका बीच बलिउड र सानो पर्दाका कलाकारहरुले सुसाइड गर्ने क्रम जारी छ । टिवी एक्टर समीर शर्माले आत्महत्या गरेका छन् । उनले मुम्बईमा आत्महत्या गरेका हुन् । उनले आफ्नो घरमा आत्महत्या गरेका हुन् । समीर शर्माले कहानी घर घरकी सीरियलमा काम गरेका थिए ... थप हेर्नुहोस्

News-Image

अक्षयकुमारको नयाँ फिल्म ‘रक्षा बन्धन’ को घोषणा

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिवुड अभिनेता अक्षयकुमारले निर्माता निर्देशक आनन्द एल रायसँग मिलेर बनाउन लागेको नयाँ फिल्म 'रक्षा बन्धन' को घोषणा गरेका छन् । फिल्म २०२१ को नोभेम्बर ५ मा रिलिज हुने बताइएको छ । फिल्मलाई हिमांशु शर्मा, अल्का हिरानान्दनी र आनन्द एल रायले लेखेका छन् । ... थप हेर्नुहोस्