मुख्य समाचार

News-Image

सर्वदलीय बैठकले गर्यो यस्तो निर्णय, एमसीसीको विषयमा भएन सहमति

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमसीसीबारे छलफल भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबह... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठक सुरु, यस्ता छन् मुख्य एजेन्डा

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वदलीय बैठक सुरु भएको छ । आज (आइतबार) को लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार... थप हेर्नुहोस्

News-Image

होला एमसीसी अनुमोदन ?

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले चर्चाको शिखरमा छ । यस विषयमा राजनीतिक दलहरू र नागरिक समाजसमेतमा मतभेद देखिएकोछ । एमसीसी अनुमोदन गर्नुपर्छ भन्ने पक्षले दलहरू र नागरिक समाजले उठाएका सवालहरूलाई चित्तबुझ्दो जवाफ दिन सक... थप हेर्नुहोस्

News-Image

काँग्रेसको खुला केन्द्रीय सदस्य : २,९९३ मतगणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आइतबार दिउँसो सवा तीन बजे सम्म ३५ पदका लागि २९९३ मतगणना भएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत गन्दा शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत प्राप्त गरेका छन् । त्यस्तै बा... थप हेर्नुहोस्

News-Image

सत्तागठबन्धनको बैठक जारी, के आउँला निर्णय ?

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । आज (आइतबार)सर्वदलीय बैठक अघि सत्ता गठबन्धनको बैठक बसेको हो । सत्तागठबन्धनको बैठक दिउँसो २ बजेदेखि सुरु भएको एक नेताले जानकरी दिए । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ... थप हेर्नुहोस्

News-Image

नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गर्नुपर्छ : उपेन्द्र यादव

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताएका छन् । आज(आइतबार) फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । यादवले नागरिकता न... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे यसो भने सहमहामन्त्री परियारले

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसीसी संसद्बाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज(आइतबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसीसी टेबल हुने सम्... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय सदस्यहरुको दोस्रो दिनको मतगणना सुरु, कसको छ अग्रता ?

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनको दोस्रो दिनको केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान पौने ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । खुला केन्द्रीय सदस्य ३५ पदका लागि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीले दिए उँधौलीको शुभकामना

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य रहेको बताएकी छिन्  । उँधौली चाडको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यो चाडले थप उजागर गर्ने... थप हेर्नुहोस्

News-Image

किन नजाने भयो एमाले सर्वदलीय बैठकमा ?

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको लागि बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले   सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको हो । यसअघि गत असोज १४ गते बसेको सर्वदलीय बैठकमा पनि एमालेको उपस्थिति थिएन । प्रध... थप हेर्नुहोस्