मुख्य समाचार

News-Image

आज थपिए १ हजार ४४२ जना कोरोना संक्रमित, थप १२ जनाको निधन

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५३८ जना संक्रमित कोरोनामुक्त भएका छ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदबाट सिफारिस अध्यादेश राष्ट्रपतिबाट जारी

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरूद्ध खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न औषधिसम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले बुधबार औषधिसम्ब... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहको दबावपछि बोलाइयो नेकपा स्थायी कमिटीको बैठक

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली स्थायी कमिटी बैठक बोलाउन तयार भएका छन् । अब मंसिर १३ गते बस्ने सचिवालयमा ओलीले पनि नयाँ राजनीतिक प्रस्ताव पेश गर्ने र मंसिर १८ गतेलाई स्थायी कमिटी बैठक बोलाएर कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठकमा प्रधानमन्त्रीले पनि राजनीतिक प्रस्ताव पेश गर्ने

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो। बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुराहरु राखेका थिए । ओलीले अब बस्ने सचिवालयमा आ... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक शुरू, स्थायी कमिटी बैठक आव्हान गर्ने प्रचण्ड-नेपाल समूहको तयारी

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक शुरू भएको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालयका सबै सदस्य उपस्थित छन्... थप हेर्नुहोस्

News-Image

सचिवालय बैठक अगाडि ओली प्रचण्डबीच छलफल

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा सचिवालय बैठकमा सहभागी हुन  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो १ बजेका लागि सचिवालय बैठक राखिएको छ, त्यसका लागि प्रचण्ड समय अगावै बालुवाटार पुगेका हुन् । बैठकको निर्धा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली किन पुगे फेरि शीतलनिवास ?

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली बुधबार फेरि शीतल निवास गएका छन् । यसअघि मंगलबार राष्ट्रपतिलाई भेटेर फर्केका ओली बुधबार बिहान फेरि शीतल निवास छिरेका हुन्। दिउँसो बस्ने नेकपा सचिवालय बैठकको सन्दर्भमा प्रधानमन्त्रीको शीतल निवास दौडलाई अर्थपूर्ण रुपमा हेरिँदैछ। ... थप हेर्नुहोस्

News-Image

सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने, एक घण्टा पछि सर्यो मन्त्रिपरिषद् बैठक

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पनि सहभागी हुने भएका छन् । एकाएक प्रधानमन्त्रीले सचिवालयको बैठकसँग समय जुधाएर मन्त्रिपरिषदको... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद बैठक, अध्यादेशकाे आशंका

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।  सोमबार र विहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको भएपनि ओलीले आज बुधबार नै आकस्मिक रुपमा बैठक बोलाएका हुन् । आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस... थप हेर्नुहोस्

News-Image

मध्यरातमा राष्टपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री, नयाँ दलदेखि संसद विघटनबारे परामर्श

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पार्टी विवाद वार कि पारको अवस्थामा पुगेपछि प्रधानमन्त्री केपी ओली पार्टीले संकट समाधानका विषयमा परामर्श गर्न मंगलबार राति शीतलनिवास पुगे । ओली पुग्नुअघि नै राष्ट्रपति विद्या भण्डारीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरिसकेकी थिइन् । पार्टी... थप हेर्नुहोस्