
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पूर्व एमालेलाई एक बनाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीबाट खेद्ने सपना चकनाचुर भएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनले घुमाउरो शैलीमा आफ्नो राजीन... थप हेर्नुहोस्
कोरोना संक्रमित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमणपछि हाल आइसोलेसनमा छन्। यसअघि दुई पटक स्वाब संकल... थप हेर्नुहोस्
यमपञ्चकको आज अन्तिम दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज वरिष्ट नेता माधव नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका छन् । यसअघि उनले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग पनि बालुवाटारमै छलफल गरेका थिए । नेता नेपालसँग ओलीले अर्का अध्यक्ष पुष्प... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । गत २४ घण्टामा मात्र १ हजार ४ सय ७७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ५ सय ६५ महिला र ९ सय १२ पुरुष छन्। प्रदेश १ को इलाममा ५, उदयपुरम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा छलफल भएको छ। उनीहरुबीच आइतबार बिहान बालुवाटारमा करिव एक घण्टा छलफल भएको हो । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने व... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १३ लाख १८ हजार ३८ जनाले ज्यान गुमाएका छन् । पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको ... थप हेर्नुहोस्
कहिले टियर ग्याँस हानेर नेताहरुको मोर्चा तितरबितर पार्ने, कहिले आफूले सत्ता छाड्नुपर्दा कुर्सी भाँचिदिने त कुनै प्रसङ्गमा सरकार र पार्टीको नेतृत्व परिवर्तन हुने अवस्था आइलागे प्रधानमन्त्री सुवास नेम्वाङ र अध्यक्ष शंकर पोख्रेललाई तोक्छु भन्ने प्रधानमन... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सम... थप हेर्नुहोस्
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । ग... थप हेर्नुहोस्
