मुख्य समाचार

News-Image

प्रचण्ड-नेपाल कित्तामा उभिए बादल, थप अप्ठ्यारोमा ओली

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज बस्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली समूह सहभागी हुने या नहुने निश्चित छैन । तर यसअघि पछिल्लो विवादमा ओली समूहलाई साथ दिंदै आएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल आजको बैठकमा उपस्थित हुने भएका छन्। प्रधानमन्त्री ओली ... थप हेर्नुहोस्

News-Image

पार्टी फुटलाई सघाउ हुने गतिविधिलाई साथ नदिन राष्ट्रपतिलाई प्रचण्डको आग्रह

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिलाई भेटन प्रचण्ड साँझ साढे ५ बजे शितलनिवास गएको प्रचण्डको सचिवालयले जानकारी... थप हेर्नुहोस्

News-Image

आज थप ५०२ जनामा संक्रमण पुष्टि, थप १७ जनाको निधन

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख... थप हेर्नुहोस्

News-Image

नेकपा विवाद थप रोचकः बालुवाटारमा ओली पक्ष र खुमलटारमा प्रचण्ड पक्षका नेताहरुको भेला

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित असन्तुष्ट बहुमत सदस्यहरु बुधबार नेकपा केन्द्रीय सचिवालय बैठक सफल पार्न कस्सिएपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली थप रणनीति तय गर्न जुटेका छन् । उनले आफू पक्षका नेताहरु बालुवाटारमा भेला परेका छन... थप हेर्नुहोस्

News-Image

थप रणनीति तय गर्न आफू निकट स्थायी कमिटी सदस्यलाई खुमलटार बोलाए प्रचण्डले

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । बुधबार बस्ने सचिवालय बैठक अगाडि अध्यक्ष प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन् । उनले देवेन्द्र पौडेल, ह... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई भेटेर नेकपा महासचिव पौडेलले भने-‘पार्टी फुटेको टुलुटुलु हेर्न बाध्य भइयो’

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्ता पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर छलफल भएको थियो । भोलिका लागि बोलाइएको सचिवालय बैठक प्र... थप हेर्नुहोस्

News-Image

विश्वभर एकैदिन थपिए ५ लाखभन्दा धेरै कोरोना संक्रमित

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै एक लाख ६१ हजारसहित पछिल्लो २४ घण्टामा पाँच लाख तीन हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको सङ्ख्... थप हेर्नुहोस्

News-Image

कोरोनाको दोस्रो लहर तीब्र भएसँगै डब्ल्युएचओले दियो यस्तो चेतावनी

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्य... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिन वर्षाको सम्भावना

  • २०७७ मंसिर १, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकासहित देशभरी नै सोमबार मौसम बदली भएसँगै चिसो बढेको छ । बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्व... थप हेर्नुहोस्

News-Image

आज थपिए १ हजार १९७ जना कोरोना संक्रमित, थप ९ जनाको निधन

  • २०७७ मंसिर १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको... थप हेर्नुहोस्