
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न ओली साँझ शीतल निवास पुगेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल नि... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५०३ जना संक्रमणमुक्त भएका ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टायता देशभर थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको सचिवालयले प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव एक्लैले नल्याएको जनाएको छ।उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर आतंक मच्चाइरहेका बे... थप हेर्नुहोस्
डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न भनेका छन्। कोरोना संक्रमण भएर उपचार गराइरहेका डा केसीको उपचार खर्च सरकारले व्यहोर्ने भन्दै प्रधा... थप हेर्नुहोस्
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा राजनैतिक दस्तावेज नभई भ्रमको पुलिन्दा भएको टिप्पणी गरेका छन् । उनले शनिवार सामाजिक सञ्जालमा ए... थप हेर्नुहोस्
नेपालको उत्तरी छिमेकी चीन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नेपाल-चीन सीमा विवादका सम्बन्धमा भएको पछिल्लो वाद-प्रतिवाद अस्वाभाविक र जटिल भूराजनीतिक एवम् कूटनीतिक अवस्थाको सङ्केत भएको कतिपय विश्लेषकहरूले बताएका छन्। उत्तरी नेपालको हुम्लास्थित ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्। डा. केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानम... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। लुम्बीन प्रदेशका मुख्यमन्त्रीसमेत रहेका... थप हेर्नुहोस्
नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्रमा १२ वटा गम्भीर आरोप लगाएका छन् । राष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको प्रोटोकलविपरीत अपारदर्शी र अमर्यादित व्यवहारले ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा ग... थप हेर्नुहोस्
