पत्रपत्रिकाबाट

News-Image

नक्कली शरणार्थी प्रकरण : एक दर्जन व्यक्ति प्रहरीको निगरानीमा

  • २०८० बैशाख २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै ... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन लबिङ

  • २०८० बैशाख २२, शुक्रबार
  • पत्रपत्रिका

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ । ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारक... थप हेर्नुहोस्

News-Image

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

  • २०८० बैशाख २०, बुधबार
  • पत्रपत्रिका

आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । एमाले, रास्वपा, जसपा, जन... थप हेर्नुहोस्

News-Image

तेस्रोपल्ट लगानी सम्मेलन गर्दै नेपाल

  • २०८० बैशाख १८, सोमबार
  • पत्रपत्रिका

नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ । २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो । यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्र... थप हेर्नुहोस्

News-Image

यस्तो छ दलहरूको आर्थिक विवरण : कुन पार्टीसँग कति छ सम्पत्ति ?

  • २०८० बैशाख १७, आईतवार
  • पत्रपत्रिका

राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली... थप हेर्नुहोस्

News-Image

भासिँदै भूमिगत पानी, काठमाडौंमा चरम संकट सन्निकट

  • २०८० बैशाख १५, शुक्रबार
  • पत्रपत्रिका

काठमाडौं उपत्यकामा जथाभावी पानी तान्ने प्रवृत्तिले यसको भण्डारण सुक्दै गएको छ। बर्खामा रिचार्ज हुँदै आएको माथिल्लो तहको भण्डारण सुक्दै गएको विज्ञ बताउँछन् । उनीहरूका अनुसार मुख्यतः दुई तहबाट पानीको माग पूरा हुँदै आएको छ । एउटा ५० मिटर सम्म (स्यालो वे... थप हेर्नुहोस्

News-Image

विद्यार्थीको चाप थेग्न नसकेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

  • २०८० बैशाख १४, बिहीबार
  • पत्रपत्रिका

कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्र... थप हेर्नुहोस्

News-Image

जब लेखकले देउवालाई राेके…

  • २०८० बैशाख १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए । सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे । रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभ... थप हेर्नुहोस्

News-Image

तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

  • २०८० बैशाख १०, आईतवार
  • पत्रपत्रिका

नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो । घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्ल... थप हेर्नुहोस्

News-Image

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम किन असफल ?

  • २०८० बैशाख ८, शुक्रबार
  • पत्रपत्रिका

प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पु-याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्तै देखिएको छ । सो कार्यक्रमको कुनै लेखाजोखा पनि हुन सकेको छैन । सरकारले संघीय मामिला तथा सामान्य प्रशा... थप हेर्नुहोस्