राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको थियो । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेका थिए । आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामं... थप हेर्नुहोस्
नेमोकिपाका सांसद प्रेम सुवालले प्रतिनिधिसभामा बैठकमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजिनामा मागेका छन् । सुवाल बिहिबारको प्रतिनिधीसभाको विशेष समयमा बोलेका थिए । उनले पर्यटन मन्त्रालयले राष्ट्रिय सभामा पेश गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण... थप हेर्नुहोस्
आकर्षक तलबमा काम लगाउने भनी फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष छन् । प्रहरीका अ... थप हेर्नुहोस्
एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा नेपालमा हुन गइरहेको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य समुद्घाटन भोलि फाल्गुण १७ गते शनिबार प्रज्ञा भवन कमलादीबाट हुनेछ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने उक्त साँस्कृत... थप हेर्नुहोस्
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको ... थप हेर्नुहोस्
सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्स... थप हेर्नुहोस्
आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाए... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज विहीबार दिउँसो देशको पश्चिम... थप हेर्नुहोस्
बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौंम रहेका आफ्ना जिल्लावासी र चिनेज... थप हेर्नुहोस्
गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थ... थप हेर्नुहोस्