देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो । विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । सदनको मङ्गलबार बसेको बैठकमा गणपूरक सङ्ख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर्णयार्थ प्रस... थप हेर्नुहोस्
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले पञ्चहरूले र राजाले रोक्न नसकेको स्ववियु चुनाव कसैले रोक्न खोजे नेविसंघ चुप लागेर नबस्ने बताएका छन् । बुधबार आरआर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातिर्थ जग्गा प्रकरणमा संसदमा आफ्नो स्पष्टिकरण दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दौ डा।भट्टराईले कानुनी प्रक्रिया पुर्याएर आफुले सो निर्णय जानी जानी गरेको बताएका छन् । मातातिर... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले लोकतन्त्रलाई बलियो पार्न संस्कारयुक्त स्ववियुको अपरिहार्यता रहेको बताएका छन् । वुधबार स्वतन्त्र विधार्थी युनियन रत्नराज्यलक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकतन्त्... थप हेर्नुहोस्
पूर्व डिआइजी रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको भएपछि पार्टी खोल्ने हल्लामा सत्यता नभएको बताएका छन् । आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट बताएका छन्। ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। ... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले आज शैक्षिक आमहड्तालको आह्वान गरेको छ । विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल सफल पार्न आह्वान गरेको छ । काठमाडौं जिल्ला अध्यक्ष डीबी शाहीले मंगलवार जारी गरेको विज्ञप्तिमा शैक्षिक हड्ताल स... थप हेर्नुहोस्
त्रिभुवन विश्वविधालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सार्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । स्वतन्त्र विधार्थी युनियन आरआर क्याम्पसले आयोजना गरेको ‘लोकतन्त्र व्यवस्थामा विद्यार्थी आन... थप हेर्नुहोस्
सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म ३५ करोड भुक्तानी गरिसकेको छ । ... थप हेर्नुहोस्
देशका पुर्वी क्षेत्रमा अहिले पानी परिरहेको छ । हावा, हुरी र चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र न्यूनचापिय क्षेत्रको असरका कारण दिउँसोसम्म मध्य र पश्चिम क्षेत्रमा पनि पानी पर्ने मह... थप हेर्नुहोस्