स्वास्थ्य/जीवनशैली

News-Image

उपत्यकामा कोरोनाको जोखिम बढ्दो

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोरोनाबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन... थप हेर्नुहोस्

News-Image

कस्ता व्यक्तिलाई कोरोना संक्रमणकाबाट धेरै खतरा छ ?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसले अहिले सबैको जनजीवन अस्तव्यस्त बनाएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म विश्वमा क... थप हेर्नुहोस्

News-Image

आयुर्वेदिक औषधिले ३३ कोरोना संक्रमित ७ दिनमै स्वस्थ

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३३ जना ७ दिनमै निको भएको त्यहाँका चिकित्सकले दाबी गरेका छन् । गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको उनीहरूको भनाइ छ । अस्पतालका चिकित्सकका ... थप हेर्नुहोस्

News-Image

कोरोना विरुद्धको भ्याक्सीन मोडर्नाको खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको अध्ययनको दाबी

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा औषधिको मूल्य घट्ने

  • २०७७ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा औषधिको मूल्य घट्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका चार आदेशमा औषधिको मूल्य घटाउने आदेश पनि समावेश छ । यो आदेशसँगै अमेरिकामा अब डाक्टरले प्रेस्काइभ गरेको औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्नेछन् । ‘शीर्ष... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको खोप तत्काल बन्ने सम्भावना छैनः डब्ल्युएचओ

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ। संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन् । खोप निर्माण नभइन्जेल भौ... थप हेर्नुहोस्

News-Image

आज थप १५० जनामा कोरोना संक्रमण, ६०९ जना डिस्चार्ज

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विगत २४ घण्टायता नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर ... थप हेर्नुहोस्

News-Image

कोरोना विरुद्धको खोपको परीक्षण सकारात्मक भएपछि डब्लुएचओको स्वागत, १० करोड डोज बेलायतको अर्डर

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्... थप हेर्नुहोस्

News-Image

जर्मन उत्पादकको कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षणका लागि चीनले दियो स्वीकृति

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणले सारा विश्व त्रस्त छ । विश्वका सयौं औषधि कम्पनीहरु खोपको लागि रातदिन नभनि लागिरहेका छन् । खोपको मानवीय परिक्षण पनि विभिन्न देशमा भैरहेको छ । यसै सन्दर्भमा चीनले जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भाव... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस उपचार : कोभिड-१९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ ?

  • २०७७ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर 'होर्सशू क्र्याब' भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ । विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु ... थप हेर्नुहोस्