स्वास्थ्य/जीवनशैली

News-Image

रुसले तयार पार्यो कोरोनाविरुद्धको पहिलो खोप, कहिले आउँछ बजारमा ?

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको विश्वब्यापी महामारी कायमै रहेका बेला यसविरुद्धको खोप विकासको क्रम पनि जारी छ । छिटो भन्दा छिटो खोप पत्ता लगाउनका लागि विश्वभरका वैज्ञानिकहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ । यसैबीच रुसको सेचेनोव विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप... थप हेर्नुहोस्

News-Image

मिर्गौला तस्करीको आरोपमा डाक्टरसहित चार पक्राउ

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्... थप हेर्नुहोस्

News-Image

के कोरोना भाइरस कहिल्यै पूर्ण रुपमा अन्त्य हुँदैन ? के भन्छ विश्व स्वास्थ्य संगठन ?

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताए । जेनेभामा भएको अनलाइन सम्मेलनमा उनले अहिलेको स्थ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा पाँच हजारको नमूना सङ्कलन

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड ... थप हेर्नुहोस्

News-Image

जंगली जनावर मार्ने क्रम जारी राखिए कोरोनाजस्ता महामारी अझ बढ्छः संयुक्त राष्ट्र संघ

  • २०७७ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केही वर्षयता पशुपन्छीबाट मानिसमा सर्ने (जुनोटिक) रोग बढ्दै गएको र जंगली जनावर मार्ने र लखेट्ने क्रम जारी राखिए कोरोनाजस्ता महामारी अझ बढ्ने संयुक्त राष्ट्र संघका विज्ञले चेतावनी दिएका छन् । राष्ट्र संघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसे... थप हेर्नुहोस्

News-Image

हावाबाट पनि कोरोना फैलिन सक्ने वैज्ञानिकहरुको दाबी

  • २०७७ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने वैज्ञानिकहरुको दाबी छ । दुई सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने दाबी गरेका हुन् । विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पन... थप हेर्नुहोस्

News-Image

मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन

  • २०७७ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ । मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविर/रिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावका... थप हेर्नुहोस्

News-Image

काठमाडौँको ढलमा पनि भेटियो कोरोना भाइरस

  • २०७७ असार २०, शनिबार

काठमाडौँ उपत्यकाको ढलमा पनि कोरोना भाइरस फेला परेको छ । काठमाडौँका चार स्थानको ढलबाट लिइएको नमूना परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) ले जनाएको छ । अनुसन्धानको नेतृत्व गरेका... थप हेर्नुहोस्

News-Image

खुशीकाे खबर ! अगस्त १५ भित्रै कोभिड–१९ को खोप तयार गर्ने भारतीय वैज्ञानिकको घोषणा

  • २०७७ असार २०, शनिबार

भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि सर्वसाधारणको प्रयोजनका लागि तयार हुने बताएर सबैलाई आश्चर्यमा पारेको छ । स्वास्थ्य तथा खोप वैज्ञानिकहरुले आइसिएमआरको घोषण... थप हेर्नुहोस्

News-Image

कतै तपाई पनि दिनहुँ नुहाउनु त हुन्न ?हुनसक्छ यस्तो हानी !

  • २०७७ असार १८, बिहीबार

नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नुहाउँदा शरीर सफा हुनुका साथै हामीलाई फोहोरका कारण लाग्ने रोगबाट पनि मुक्ति मिल्छ । हामी सातामा न्यूनतम एक पटक नुहाउँछौ । कति जना दुई दिन बिराएर पनि नुहाउँछन् । कतिपय चाहि दिनहुँ नै नुहाउँछन् । तराई क्षेत्र... थप हेर्नुहोस्