अन्तर्राष्ट्रिय

News-Image

कश्मीरीमाथि दमन भए चुप नलाग्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

  • २०७६ श्रावण २२, बुधबार

भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ । ७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकारमातह... थप हेर्नुहोस्

News-Image

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

  • २०७६ श्रावण २०, सोमबार

श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो... थप हेर्नुहोस्

News-Image

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने

  • २०७६ श्रावण २०, सोमबार

 बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरक... थप हेर्नुहोस्

News-Image

जम्मु कश्मिरमा धारा १४४ लागु, नेताहरु नजरबन्दमा

  • २०७६ श्रावण २०, सोमबार

भारत स्वशासित जम्मु कश्मिरमा धारा १४४ लागु गरिएको छ । आज बिहान ६ बजेदेखि धारा १४४ लागु गरेसँगै जम्मु, श्रीनगरसहित सो इलाकाका सबै स्कुल, कलेज समेत बन्द गर्न आदेश दिएको एएनआईले जनाएको छ । सो क्षेत्रमा मोबाइल इन्टरनेटसमेत बन्द गरिएको छ । यो धारा ल... थप हेर्नुहोस्

News-Image

अमेरिकामा श्रृखलाबद्ध गोलीकाण्ड, टेक्सासपछि ओहायोमा फेरि गोली चल्दा नौ जनाको मृत्यु

  • २०७६ श्रावण १९, आईतवार

अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार दिउँसो १ः०० बजे भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्... थप हेर्नुहोस्

News-Image

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

  • २०७६ श्रावण १९, आईतवार

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रकोप ... थप हेर्नुहोस्

News-Image

अमेरिकाको टेक्सासमा जथाभावि गोली प्रहार, २० मारिए, २६ घाइते

  • २०७६ श्रावण १९, आईतवार

अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार गरिंदा कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते छन् । उक्त घटना सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको जनाइएको छ । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षे... थप हेर्नुहोस्

News-Image

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

  • २०७६ श्रावण १८, शनिबार

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन् । थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्द... थप हेर्नुहोस्

News-Image

ओसामा बिन लादेनका छोरा पनि मारिए !

  • २०७६ श्रावण १६, बिहीबार

अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत फेबु्रअरी महिनामा अमेरिकी ... थप हेर्नुहोस्

News-Image

बसले बेवारिसे बमलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु

  • २०७६ श्रावण १५, बुधबार

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र... थप हेर्नुहोस्