अन्तर्राष्ट्रिय

News-Image

इरान राष्ट्रपति खामेनीलाई ट्रम्पको यस्तो चेतावनी

  • २०७६ माघ ५, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’चेतावनी दिएका छन् । 'पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्दहरू’ बोलेका छन्,' शुक्रवार ... थप हेर्नुहोस्

News-Image

टाउकोमा तीन गोली लागेर पनि बेहोस भइनन् महिला, आफै कार चलाएर अस्पतालसम्म पुगिन्

  • २०७६ माघ ३, शुक्रबार

टाउकोमा तीन गोली लागेर पनि एक महिलाले घाइते बनेकी आफ्नो आमालाई लिएर २८ किलोमिटर टाढा रहेको अस्पताल पुगेकी छिन् । भारतको पञ्जाबमा भएको यो घटनामा जमिनको विवादलाई लिएर दुई महिलामाथि गोली प्रहार भएको थियो । मुक्तसर गाउँमा भएको घटनामा छोरी सुमीत कौर र ... थप हेर्नुहोस्

News-Image

ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू

  • २०७६ माघ ३, शुक्रबार

अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सय जना सिनेटरहरूलाई शपथ दिलाइएको छ। ... थप हेर्नुहोस्

News-Image

डेढ बर्षपछि अमेरिका-चीन व्यापार युद्ध ‘अन्त्य’, दुई देशबीच सम्झौतामा हस्ताक्षर

  • २०७६ माघ २, बिहीबार

डेढ वर्षदेखि जारी संसारका दुई शक्तिशाली अर्थतन्त्र भएका देश अमेरिका र चीनबीचको व्यापार युद्धमा अन्त्य ९ब्रेक० भएको छ । बुधबार दुई देशबीच पहिलो चरणको सम्झौतामा हस्ताक्षर भएसँगै व्यापार युद्ध मत्थर हुने भएको हो । सम्झौता गर्न चीनका प्रमुख व्यापार ... थप हेर्नुहोस्

News-Image

अस्ट्रेलियाको डढेलोको धुवाँ पृथ्वीमा एक फन्को घुमेर अस्ट्रेलियातिरै, न्यूजील्याण्डमा नाटकीय प्रभाव

  • २०७६ माघ २, बिहीबार

अस्ट्रेलियामा ठूलो डढेलोको धुवाँ पृथ्वीमा एक फन्को घुमेर छिट्टै अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौंदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको जनाएको छ। नासाका अनुसार नयाँ वर्षको पहिल... थप हेर्नुहोस्

News-Image

पुटिनले हटाए प्रधानमन्त्री र सबै मन्त्रीलाई

  • २०७६ माघ २, बिहीबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले देशमा व्यापक संवैधानिक सुधारको प्रस्ताव अघि सारेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेव र उनको पुरै मन्त्रिमण्डलले राजीनामा दिएको छ । दिमित्री मेदवेदेवले जनाएअनुसार राष्ट्रपतिको प्रस्तावले सत्ता सन्तुलनमा व्यापक ब... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु : ‘मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो’

  • २०७६ माघ १, बुधबार

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन्। दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको उनले शनिबार बताए... थप हेर्नुहोस्

News-Image

चीनले अतिक्रमण गर्न खोजे उसलाई हामीले पनि देखाइदिनेछौं : ताइवानी राष्ट्रपति

  • २०७६ माघ १, बुधबार

ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले “वास्तविकताको सामना गर्न” तथा “ताइवानप्रति सम्मान दर्शाउन” आवश्यक रहेको बीबीसीलाई बताएकी छन्। बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी ... थप हेर्नुहोस्

News-Image

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

  • २०७६ माघ १, बुधबार

निर्भया सामूहिक बलात्कार तथा हत्या आरोपका चार युवालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिने भएको छ । अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे... थप हेर्नुहोस्

News-Image

हिम्मतका साथ लक्ष्य प्राप्तिका लागि दृढ हुनुहोस सफलता तपाईंको हातमा

  • २०७६ माघ १, बुधबार

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तरसंवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे- ‘हजुलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल ... थप हेर्नुहोस्