अन्तर्राष्ट्रिय

News-Image

निर्भयाका अपराधीलाई २० मार्चकाे बिहान मृत्युदण्ड दिन आदेश

  • २०७६ फाल्गुन २३, शुक्रबार

निर्भयाका चारै दोषीलाई मृत्युदण्डको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ । यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प स... थप हेर्नुहोस्

News-Image

१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक

  • २०७६ फाल्गुन २२, बिहीबार

कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा... थप हेर्नुहोस्

News-Image

इरानका २३ सांसदलाई कोरोना भाइरस, ७७ संक्रमितको मृत्यु

  • २०७६ फाल्गुन २२, बिहीबार

इरानमा नोभेल कोरोना भाइरसबाट २३ जना सांसद संक्रमित भएका छन् । हालसम्म नोभेल कोरोना भाइरस अर्थात कोभिड(१९ बाट ७७ जनाको मृत्यु भएको उच्च सरकारी अधिकारीले जनाएको दी गार्जियनमा उल्लेख छ । इरानमा ३ मार्चसम्म कोरोनाबाट जम्मा दुई हजार ३३७ जना संक्रमित भए... थप हेर्नुहोस्

News-Image

मानिसबाट जनावरमा सर्यो कोरोना !

  • २०७६ फाल्गुन २२, बिहीबार

हङकङमा मानिसबाट जनावरमा कोरोना भाइरसको संक्रमण भएको घटना सार्वजनिक भएको छ । हङकङका स्वास्थ्य अधिकारीहरुका अनुसार एक कोरोना संक्रमित ६० बर्षिय महिलाको कुकुरमा कोरोनाको संक्रमण भएको पाइएको छ । विश्वमै पहिलो पटक मानिसबाट जनावरमा कोरोनाको संक्रमणको घट... थप हेर्नुहोस्

News-Image

इजरायलका प्रधानमन्त्रीको आव्हान – अब ‘नमस्ते’ गरौं

  • २०७६ फाल्गुन २२, बिहीबार

विश्वभरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार भन्दा धेरै भएको छ । कोरोना संक्रमणका कारण इजरायल पनि नराम्रोसँग प्रभावित भएको छ । कोरोना संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना देशका ... थप हेर्नुहोस्

News-Image

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन

  • २०७६ फाल्गुन २२, बिहीबार

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ । १०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभ... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरस : सङ्क्रमण फैलिने डरले हजारौँ कैदी केही समयका लागि रिहा

  • २०७६ फाल्गुन २१, बुधबार

इरानमा कोरोनाभइरसबाट दुई साताभन्दा कम समयमा ७७ जनाको ज्यान गइसकेको छ । धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्म... थप हेर्नुहोस्

News-Image

कोरोनाको संत्रास : तान्जानियाका राष्ट्रपतिले नेतासँग खुट्टा मिलाए (भिडियोसहित)

  • २०७६ फाल्गुन २१, बुधबार

कोरोनाका संत्रासका कारण तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात नमिलाएर खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्... थप हेर्नुहोस्

News-Image

तुफानका कारण २५ जनाको मृत्यु

  • २०७६ फाल्गुन २१, बुधबार

अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा विनाशकारी तुफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कैयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ । नाशभिलबाट ८०... थप हेर्नुहोस्

News-Image

के पोपलाई कोरोना भाइरसको संक्रमण भएको हो ?

  • २०७६ फाल्गुन २०, मंगलवार

रोमन क्याथालिक चर्चका सर्वोच्च धर्मगुरु पोपलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । केही दिनदेखि रुखा–खोकीबाट ग्रस्त भएका ८३ वर्षे पोपमा कोरोनाको संक्रमण भएको हुन सक्ने आशंकामा नमूना परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आएको र उनमा कोरोनाको संक... थप हेर्नुहोस्