अन्तर्राष्ट्रिय

News-Image

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु, छ हजारभन्दा बढी अस्पताल भर्ना

  • २०७६ श्रावण १४, मंगलवार

जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । ... थप हेर्नुहोस्

News-Image

ब्राजिलको जेलमा झडप, ५२ कैदीको मृत्यु

  • २०७६ श्रावण १४, मंगलवार

ब्राजिल कैदी समूहबीच झडप हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ। ब्राजिलको पारा राज्यमा रहेको एक जेलमा भएको घटनामा एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो। सोमबार भएको उक्त झडप करिब पाँच घण्टा सम्मचलेको अन्त... थप हेर्नुहोस्

News-Image

भूकम्पका कारण फिलिपिन्समा आठ जनाको मृत्यु

  • २०७६ श्रावण ११, शनिबार

फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य... थप हेर्नुहोस्

News-Image

‘उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन’

  • २०७६ श्रावण १०, शुक्रबार

उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य... थप हेर्नुहोस्

News-Image

तालिवान कमाण्डरसहित ५० लडाकू मारिए

  • २०७६ श्रावण ९, बिहीबार

अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ ।  तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पश्चिमी ब... थप हेर्नुहोस्

News-Image

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

  • २०७६ श्रावण ५, आईतवार

पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प... थप हेर्नुहोस्

News-Image

म जेल जान तयार छु : प्रियङ्का गान्धी

  • २०७६ श्रावण ४, शनिबार

भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन्। गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् । 'पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल ... थप हेर्नुहोस्

News-Image

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

  • २०७६ श्रावण ३, शुक्रबार

अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ । अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड... थप हेर्नुहोस्

News-Image

पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

  • २०७६ असार ३१, मंगलवार
  • रासस/एएफपी

पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । प... थप हेर्नुहोस्

News-Image

सबै नाकाबन्दी खारेज भएमात्रै अमेरिकासँग वार्ता गर्न तयार : इरानी राष्ट्रपति

  • २०७६ असार ३०, सोमबार
  • रासस/सिन्ह्वा

इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाए अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दी हटाउँछ भने आफूहरु उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार रहेको उनको भनाइ छ। 'हाम... थप हेर्नुहोस्