अन्तर्राष्ट्रिय

News-Image

विषाक्त रक्सीका कारण २६ को मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरूको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय र... थप हेर्नुहोस्

News-Image

१०० यात्रु बोकेको विमान दुर्घटना, ७ जनाको मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

कजाकस्तानमा १०० यात्रु बोकेको एउटा बिमान आज बिहान दुर्घटनामा परेको छ । बेक एयरको बिमान दुर्घटनामा परेको हो । ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यता, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको जनाएको छ । विस्तृत स... थप हेर्नुहोस्

News-Image

सरकारको विरोध गरेको भन्दै जर्मन विद्यार्थीलाई भारत छाड्न आदेश

  • २०७६ पुष ९, बुधबार

नागरिकता कानुनविरुद्धको आन्दोलनमा सहभागी भएका एक जर्मन विद्यार्थीलाई भारतको अध्यागमन विभागले भारत छाड्न आदेश दिएको छ। भारत सरकारले प्रस्तुत गरेको नागरिकता कानुन केही हप्ता अगाडि संसदबाट पारित भएको थियो। उक्त कानुन मुसलमान विरोधी भएको भन्दै मुसलमान... थप हेर्नुहोस्

News-Image

चिलीको जंगलमा फैलिएको डढेलो बस्तीसम्म आइपुग्यो

  • २०७६ पुष ९, बुधबार

दक्षिण अमेरिकी देश चिलीको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ । कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्... थप हेर्नुहोस्

News-Image

खोलामा बस खस्दा २५ को मृत्यु, १३ घाइते

  • २०७६ पुष ८, मंगलवार

भिरबाट खोलामा बस खस्दा इन्डोनेसियामा २५ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । देशको दक्षिण सुमत्रा प्रान्तमा सोमबार राति सय मिटर माथिबाट ३८ जना सवार बस खोलामा खसेको थियो । हाल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

झारखण्डमा बीजेपीलाई झड्का : मोदीले हार स्वीकार्दै भने– ‘जनमतको कदर गर्छु’

  • २०७६ पुष ८, मंगलवार

झारखण्डमा लगातार पाँच वर्षसम्म मुख्यमन्त्री भएर गौरव हासिल गरेका रघुबर दास हारतर्फ अग्रसर छन् । चुनावअघि ‘यसपटक ६५ भन्दामाथि’ नारा दिएको भारतीय जनता पार्टी (बीजेपी) यो लक्ष्यभन्दा कम सिट सङ्ख्यामा नै सीमित हुने देखिएको छ । प्रधानमन्त्री नरेन्द्र म... थप हेर्नुहोस्

News-Image

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, तीन सय बढी अस्पताल भर्ना

  • २०७६ पुष ७, सोमबार

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको ह... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियामा नेपाली विद्यार्थी र तिनीहरूको स्थिति

  • २०७६ पुष ७, सोमबार

अष्ट्रेलियाका अग्रणी शिक्षा विद्हरूले संघीय सरकारलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको चापमा वृद्धि भइरहेकोले ‘रातो झण्डा’ देखाउन अर्थात् आफ्नो ध्यानाकर्षण गर्न आग्रह गरेका छन् र भनेका छन् कि नियोक्ता र रोजगारदाताद्वारा गरिब परिवारहरू शोषणमा... थप हेर्नुहोस्

News-Image

जेलमा कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु

  • २०७६ पुष ६, आईतवार

होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो । घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् । स्थ... थप हेर्नुहोस्

News-Image

पाकिस्तानमा कानुन उल्लंघन गरेको आरोपमा ३३ वर्षीय प्राध्यापकलाई मृत्युदण्ड

  • २०७६ पुष ६, आईतवार

पाकिस्तानमा कानुन उल्लंघन गरेको अभियोगमा एक ३३ वर्षीय प्राध्यापकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको मुल्तान शहरमा रहेको बहाउद्दिन जकरिया विश्वविद्यालयका प्राध्यापक जुनैद हफीजलाई मृत्यु दण्डको सजाय सुनाइएको हो । पैगम्बर मोहमदविरुद्ध सामा... थप हेर्नुहोस्