खेलकुद

News-Image

विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई

  • २०७९ पुष ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कतारमा सम्पन्न फिफा विश्वकप फुटबल- २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको हो । कतारको लुसिल स्टेडियममा भएको रोमान्चक खेलमा खेलको ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलको फाइनल खेल आज

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । आज (आइतबार) राति कतारको लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स दुबै टोली तेस्रो पटक विश्वकप उपाधि जित्ने योजनाक... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलमा क्रोएसिया तेस्रो

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसिया तेस्रो भएको छ । शनिबार भएको खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो । यता मोरक्कोले भने विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । कतारको खालिफा इन्टरनेशनल स्टेडियममा भएको ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलको तेस्रो स्थानको खेल आज

  • २०७९ पुष २, शनिबार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थानको खेल हुँदैछ । आज (शनिबार) तेस्रो स्थानको प्ले अफमा मोरक्को र क्रोएसिया भिड्दै छन् । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली विश्वकपमा ... थप हेर्नुहोस्

News-Image

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरद्वारा राजीनामा

  • २०७९ पुष १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबार राजिनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । मुख्य प्रशिक्षक प्रभाकरले बिहीबारबाट... थप हेर्नुहोस्

News-Image

फ्रान्स विश्वकप फुटबलको फाइनलमा

  • २०७९ मंसिर २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । कतारको अल बायत स्टेडियममा भएको एकतर्फी खेलमा फ्रान्सलाई जित दिलाउन ह... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज

  • २०७९ मंसिर २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को भिड्दै छन् । बुधबार हुने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्न लागेका हुन् । कतारको अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल नेपाली समय अनुसार राति १... थप हेर्नुहोस्

News-Image

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

  • २०७९ मंसिर २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

२८ अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले २ गोल गरे भने कप्तान लि... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदै

  • २०७९ मंसिर २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछ । मंगलबार हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया भिड्दै छन् । दोहाको लुसेल रंगशालामा हुने अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

  • २०७९ मंसिर २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको छ । आइतबार एडिडास कम्पनीले विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । ‘अल हिल्म’ नाम रहेको उक्त बल अरेबिक शब... थप हेर्नुहोस्