खेलकुद

News-Image

नेपाल र युएईबीचको दोस्रो एकदिवसीय खेल आज

  • २०७९ कार्तिक ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली नेपाल र भ्रमणकारी टोली युएईबीचको दोस्रो एकदिवसीय खेल आज (बुधबार) हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल आज युएईविरुद्धको जित निकाल्दै सिरिज जोगाउने योजनामा रहेको... थप हेर्नुहोस्

News-Image

कतार विश्वकपका लागि मेक्सिकोले घोषणा गर्यो राष्ट्रिय टिम

  • २०७९ कार्तिक २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कतार विश्वकपका लागि मेक्सिकोले राष्ट्रिय टिमको घोषणा गरेको छ । सोमबार मेक्सिकोले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि राष्ट्रिय टिम घोषणा गरेको हो । नोभेम्बर २० बाट सुरु हुने विश्वकपको लागि मेक्सिकोले २६ सदस्सीय राष्ट्रिय टोलीको घोषणा गरेक... थप हेर्नुहोस्

News-Image

पहिलो एकदिवसीय खेलमा युएई विजयी

  • २०७९ कार्तिक २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएई विजयी भएको छ । सोमबार भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको... थप हेर्नुहोस्

News-Image

युएईद्वारा नेपाललाई जितको लागि २६४ रनको लक्ष्य

  • २०७९ कार्तिक २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले नेपाललाई जितको लागि २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ... थप हेर्नुहोस्

News-Image

नेपाल टस जितेर बलिङ गर्दै

  • २०७९ कार्तिक २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सुरुआतमा बलिङ गरेको छ । आज (सोमबार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल आज युएईविरुद्ध विजयी सुरुवातको लक्ष्यमा रहेको... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई

  • २०७९ कार्तिक २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारि... थप हेर्नुहोस्

News-Image

नेपालले पहिलो पटक विश्वकप क्रिकेटको आयोजना गर्ने

  • २०७९ कार्तिक २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालले पहिलो पटक आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

  • २०७९ कार्तिक २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । शनिबार टियू मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपीएफले अर्को विभागीय क्लब त्रिभुव आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । विभागीय टोली एपीएफ... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप क्रिकेटको उपाधिको लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

  • २०७९ कार्तिक २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै छन् । आज (आइतबार) हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा हुनेछ । पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्... थप हेर्नुहोस्

News-Image

यू-१५ महिला साफको उपाधि नेपाललाई

  • २०७९ कार्तिक २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । बंगलादेशको ढाकामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपालकी गो... थप हेर्नुहोस्