इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । वुल्भ्स ह्याम्टन वान्डरसनलाई १-० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले एक गोल गरेका थिए । अहिलेसम्म १... थप हेर्नुहोस्
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एकै क्लबबाट धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । शनिबार राति भ्यालेन्सियासँग दुई–दुई गोलक... थप हेर्नुहोस्
रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले प्रदान गर्ने अवार्ड जर्मन क्लव बाायर्न म्युनिखका स्टार स्ट्राईकर लेवान्डोस्कीले प्राप्त गरेका हुन् । चर्चित लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोला... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त गरिएको छ। विहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर अहिले सिंगापुर क्रिक... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लीग फुटबलमा फुलह्यामसँग १–१ को बराबरीमा रोकिएसँगै लिभरपुल शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ। गएराति भएको खेलमा लीभरपुल फुलह्यामसँग बराबरीमा रोकिएको हो। खेलको २३ औं मिनेटमा फुलह्यामका लागि डी कोर्डोभाले गोल गरे। लिभरपुलका लागि खे... थप हेर्नुहोस्
च्याम्पियन्स लिगअन्तर्गत समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ । युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हराएको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ र वेस्टन म्यानकेनीले एक गोल गरेका हुन् । सन् २०१८ मा रोनाल्डोले रियल मड्र... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो । लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान ... थप हेर्नुहोस्
क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीप यसबारेमा जानकारी दिएका हुन् । दश दिनको आइसोलेशन बसाइपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको सन्दीपले बताएका छन् । यस क्रममा आफ्नो स्वास... थप हेर्नुहोस्
अस्पताल भर्ना भएका कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछानेले आफू अहिले पहिला भन्दा ठीक भएको बताएका छन् । काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका सन्दीपले अस्पतालबाटै सामाजिक संजालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिंदै आफ्नो स्वास्थ्यमा सुधा... थप हेर्नुहोस्
कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ। होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनमा गत शुक्... थप हेर्नुहोस्