खेलकुद

News-Image

पीएसएल खेल्न पाकिस्तान उडे सन्दीप लामिछाने

  • २०७७ फाल्गुन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग(पीएसएल) खेल्न पाकिस्तान उडेका छन्। यसअघि ड्राफ्टबाट कुनै टोलीले नलिएपनि राष्ट्रिय टोलीको व्यस्त तालिकाका कारण अफगानिस्तानी क्रिकेटर रासिद खान नखेल्ने भएपछि उनको स्थानमा सन्दीपलाई लाहोर कलन्दर्सले अ... थप हेर्नुहोस्

News-Image

आईपीएलमा बिकेनन् सन्दीप लामिछाने

  • २०७७ फाल्गुन ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन । तीन सिजन दिल्ली क्यापिटल्समा... थप हेर्नुहोस्

News-Image

बायर्न म्युनिखले जित्यो क्लब विश्वकपको उपाधि

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

क्लब विश्वकपको गएराति सम्पन्न फाइनल खेलमा टिग्रेस युएएनएललाई हराउँदै बायर्न म्युनिखले उपाधि जितेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले म्याक्सिकन क्लब टिग्रेसलाई १-० ले हराउँदै उपाधि जितेको हो। बायर... थप हेर्नुहोस्

News-Image

रोनाल्डो र नेयमारलाई पछि पार्दै मेस्सी बने दशकका उत्कृष्ट खेलाडी

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सीले आइतवार दशका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार पाएका छन् । दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले मेस्सीलाई शीर्ष स्थानमा राखेको हो । यस संस्थाले संसारभरिका १५० देशहरूले विगत ... थप हेर्नुहोस्

News-Image

करण केसीले गराए क्रिस गेललाई आउट

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् । चौथो संस्करणको टी-१० मा पुने डेभिल्सबाट खेलिरहेका करणले टीम अबुधाबीका क्रिस गेलको विकेट लिएका हुन् । अहिले भइरहेका खेलमा करणले आफ्नो ओभरको पहिलो बलमै ग... थप हेर्नुहोस्

News-Image

लिभरपुललाई हराउँदै युनाईटेड एफए कपको पाँचौं चरणमा

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

एफए कप फुटबलमा म्यानचेस्टर युनाईडेले आफ्नो पुरानो प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेडको जितका लागि मासन ग्रीनउड, मार्कुस राशफोड र ब्रुनो फर्नान्डेजले गोल गरे। लिभरपुलका लागि दुबै गोल मो... थप हेर्नुहोस्

News-Image

दिल्लीले गर्‍यो सन्दीपसहित तीन खेलाडी रिलिज

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

इण्डियन प्रिमियर लिग आइपीएलको फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले आइपीएल अक्सनअघि तीन खेलाडी रिलिज गरेको छ। उसले नेपाली लेगस्पिनर सन्दीप लामिछानेसहित ओपनिङ ब्याट्सम्यान जेसन रोय र तीव्र गतिका बलर मोहित शर्मालाई रिलिज गरेको हो । गत सिजनमा सन्दीपले ए... थप हेर्नुहोस्

News-Image

मेस्सीले पाए पहिलोपटक रातो कार्ड, कम्तिमा चार घरेलु खेलमा प्रतिबन्ध लाग्न सक्ने

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

लियोनल मेस्सीले बार्सिलोनाको खेल जीवनमा पहिलोपटक रातो कार्ड पाएका छन् । स्पेनिस सुपर कपको आइतबार राति भएको फाइनल खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् । बार्सिलोनालाई पराजित गरेर एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ । बार्सिलोनाबाट ... थप हेर्नुहोस्

News-Image

पीएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ। फाइनलमा पीएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्‍यो । पीएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे। मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए । खेलको ... थप हेर्नुहोस्

News-Image

ब्रेन्टफोर्डलाई हराउँदै टोटनह्याम कारावाओ कपको फाइनलमा

  • २०७७ पुष २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई दुई शुन्यले पराजित गरेर टोटनह्याम उपाधि नजिक पुगेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको सन हेङ्ग–मिनले गोल गरे । सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटन... थप हेर्नुहोस्