मनोरञ्जन

News-Image

कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म !

  • २०७६ मंसिर २२, आईतवार

बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् फिल्ममा काम गरिन् । उनले कति फिल्मलाई रिजेक्ट पनि गरिन् । उनले कुन कुन फिल्ममा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले फिल्म ‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् ।... थप हेर्नुहोस्

News-Image

‘द भ्वाइस अफ नेपाल’ को उपाधि राम लिम्बुलाई

  • २०७६ मंसिर २२, आईतवार

द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि राम लिम्बुले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपालको उपाधि लिम्बुले जितेका हुन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा लिम्बुले उपाधि हात पारे । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । क... थप हेर्नुहोस्

News-Image

भिटेनको गीत युट्युबको ट्रेन्डिङ एकमा

  • २०७६ मंसिर १९, बिहीबार

र्‍यापर भिटेन (समीर घिसिङ) ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थाहा छैन’ बोलको गीत भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले... थप हेर्नुहोस्

News-Image

सलमान र सनी इन्टरनेटमा धेरै खोजिने सेलिब्रेटी !

  • २०७६ मंसिर १९, बिहीबार

बलिवुड सुपरस्टार सलमान खान र सनी लियोनी भारतमा इन्टरनेटमा सबैभन्दा बढी खोजिने सेलिब्रेटी बनेका छन् । याहु इंडियाले जारी गरेको सुचीमा सलमान र सनी सबै भन्दा अगाडी रहेका हुन् । यस सुचिमा पुरुषतर्फ अमिताभ बच्चन र अक्षयकुमार दोस्रो स्थानमा रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज

  • २०७६ मंसिर १९, बिहीबार

स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ। स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । महाराजग... थप हेर्नुहोस्

News-Image

आफ्नै घरमा मृत भेटिए यी कलाकार

  • २०७६ मंसिर १८, बुधबार

दक्षिण कोरियाका एक कलाकार मृत भेटिएका छन् । चा इन–हा नामक कलाकार सोलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । २७ वर्षीय चाले एक टेलिभिजन शृङ्खलामा अभिनय गरिरहेका थिए । पछिल्लो समय दक्षिण कोरियामा कलाकारको मृत्यु भइरहेको छ । गएको दुई महिनामा दक्षिण कोरिय... थप हेर्नुहोस्

News-Image

दक्षिणका सुपरस्टार रजनीकान्तले फ्यानको खुट्टा ढोगे

  • २०७६ मंसिर १८, बुधबार

तेलुगू फिल्म उद्योगका महानायक रजनीकान्तले फरक क्षमता भएको आफ्ना एक फ्यानको खुट्टा छोएको फोटो सामाजिक संजालमा भाइरल बनेको छ । प्रणवको दुवै हात छैन तर उनी आफ्नो खुट्टाको सहायताले थुप्रै काम गर्न सक्छन् र त्यो देखेर प्रख्यात अभिनेता रजनीकान्त आश्चर्यचकि... थप हेर्नुहोस्

News-Image

आलिया किन रोइन् ?

  • २०७६ मंसिर १७, मंगलवार

बलिवुड अभिनेत्री आलिया भट्ट एक टेलिभिजन कार्यक्रममा सार्वजनिक कार्यक्रममा रोएको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ । वि द विमन इभेन्टमा आफ्नी दिदी शाहीन भट्टसँग पुगेकी आलिया आफ्नी बहिनीका बारेमा बोल्दै भावुक बनेकी हुन् । आलिय... थप हेर्नुहोस्

News-Image

रानुमण्डलले स्टेजमा त्यही गीत भुलिन् जुन गीतले उनको भाग्य बदलिएको थियो

  • २०७६ मंसिर १७, मंगलवार

रेलवे प्लेटफर्ममा गीत गाउँदै गर्दा भाइरल भएर चर्चामा आएकी रानु मण्डल लगातार चर्चामा छिन् । उनलाई हिमेशले एक गीतमा मौका दिएका थिए । केही समयअघि उनी मेकअपका कारण ट्रोल बनेकी थिइन् । यतिबेला उनको अर्को भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले स्टेज... थप हेर्नुहोस्

News-Image

फ्रोजन-२ मा प्रियंका र परिणीतिको जादु, अरु कुन-कुन कलाकारले दिएका छन् आवाज ?

  • २०७६ मंसिर १६, सोमबार

बलिउड र हलिउडको सधैँ राम्रो सम्बन्ध रही आएको छ। हिन्दी फिल्म र स्टार्सहरुलाई हलिउडमा निकै रुचाइएको पनि छ। हलिउड फिल्मको राम्रै दर्शक भएको कारण बलीवुडका कलाकारहरुले हलिउडको लागि आफ्नो आवाज दिएका छन्। प्राय हलीउड फिल्म आफ्नो हिन्दी दर्शकको लागि पनि ... थप हेर्नुहोस्