मनोरञ्जन

News-Image

कलाकार दीपक क्षेत्री मृत फेला

  • २०७६ मंसिर २९, आईतवार

कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ । मृत्युको कारण पुष्टि भएपछि उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि पुर्‍... थप हेर्नुहोस्

News-Image

अनुष्का श्रेष्ठले जितिन् ‘ब्यूटी विथ अ पर्पस’ अवार्ड

  • २०७६ मंसिर २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपस’ अवार्ड जितेकी छिन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा ... थप हेर्नुहोस्

News-Image

टोनी एन सिंहले जितिन् मिस वर्ल्डको उपाधि

  • २०७६ मंसिर २९, आईतवार

सन् २०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्। लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’मा विश्वका १११ देशका सुन्दरीलाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि हात पारेकी हुन्। यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्द... थप हेर्नुहोस्

News-Image

दीपिकालाई उछिनेर आलिया भइन् कामुक महिलाको श्रेणीको अग्रपंक्तिमा

  • २०७६ मंसिर २७, शुक्रबार

बलिउड अभिनेत्री आलिया भट्ट एसियाकी सर्वाधिक कामुक महिलाको शिर्ष स्थानमा परेकी छन् । बेलायतको ‘इस्टर्न आई’ नामक पत्रिकाले गरेको सर्वेक्षणमा गत वर्षको पहिलो नम्बरमा आएकी अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणलाई उछिन्दै आलिया पहिलो नम्बरमा परेकी हुन् । ... थप हेर्नुहोस्

News-Image

अक्षय कुमारले श्रीमतीलाई गिफ्ट दिए प्याजको गहना

  • २०७६ मंसिर २७, शुक्रबार

बलिउड स्टार अक्षय कुमार आउँदै गरेको फिल्म गुड न्यूजको प्रचारमा व्यस्त छन् । फिल्मको प्रचारको लागि उनी कपिल शर्माको शोमा पनि जाँदैछन् । शोको लागि अक्षयले सुटिङ पूरा गरिसकेका छन् । कपिलको शोबाट घर फर्किंदा अक्षयले पत्नी ट्वींकलको लागि विशेष गिफ्ट लिएर ... थप हेर्नुहोस्

News-Image

खलासीदेखि महानायक बनेका रजनीकान्त, किन ६ दशकदेखि हिट छन् ?

  • २०७६ मंसिर २७, शुक्रबार

अनौठो अन्दाज र शानदार अभिनयबाट फिल्म जगतमा एउटा छुट्टै सफलता पाउन सफल सुपरस्टार रजनीकान्त आफ्नो ६९ औं जन्म दिन मनाइरहेका छन्। उनको जन्म १२ डिसेम्बर १९५० मा बेंगलुरुमा भएको थियो। रजनीकान्तका विषयमा कुरा गर्दा उनी सामान्य बस कन्डक्टर थिए। कन्डक्टर र... थप हेर्नुहोस्

News-Image

गुगल सर्चमा कबीर सिंह शिर्ष स्थानमा

  • २०७६ मंसिर २६, बिहीबार

बलिवुडमा यस वर्ष रिलिज भएको फिल्म कवीर सिंहले सफलताको झण्डा गाड्ने क्रम अहिले पनि जारी रहेको छ । बक्स अफिसमा शनादर कमाई गरेको कवीर सिंह अब गुगलको सर्च लिष्टमा समेत नम्बर एक रहेको छ । सन् २०१९ सकिन लाग्दा गुगलले जारी गरेको सर्च सुचीमा कवीर सिंह नम्... थप हेर्नुहोस्

News-Image

अर्जुन रेड्डी फेम अभिनेत्री शालिनीको बलिवुडमा डेभ्यु

  • २०७६ मंसिर २६, बिहीबार

तेलुगु फिल्मको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिवुडमा आफ्नो प्रभाव देखाउँदै गरेको छ । केहि महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन रेड्डी फेम हिरोइन शालिनी पाण्डेले पनि बलिवुडमा ठुलो ब्रेक पाएकी छन् । ... थप हेर्नुहोस्

News-Image

अक्षयकुमार भन्छन्, ‘भारतीय पासपोर्ट बनाउदै छु’

  • २०७६ मंसिर २५, बुधबार

बलिवुड अभिनेता अक्षयकुमार पटक पटक आफ्नो क्यानेडियन पासपोर्टका बारेमा विवादमा आउने गरेका छन् । हालै अक्षयले हिन्दुस्तान टाइम्सको लिडरसिप समीटमा आफ्नो पासपोर्ट बारे स्पष्ट गर्दै आफुले छिट्टै भारतीय पासपोर्ट बनाउन लागेको खुलासा गरेका छन् । पासपोर्ट व... थप हेर्नुहोस्

News-Image

कुन फिल्म हेरेर चारपटक राेए शाहिद कपूर

  • २०७६ मंसिर २५, बुधबार

शाहिद कपूर यतिबेला फिल्म ‘कवीर सिंह’ का कारण चर्चामा छन् । उनले उक्त फिल्ममा गरेको अभिनयको खुबै चर्चा भयो । पछिल्लो समय भने उनी तेलुगु फिल्म ‘जर्सी’ को रिमेकमा देखिँदैछन् । शाहिदले एक इभेन्टका क्रममा यो फिल्म हेरेर आफू ४ पटक रोएको बताएका छन् । उनल... थप हेर्नुहोस्