
टप क्रुज स्पेसमा जाँदै छन् । हलिउड फिल्म उद्योगमा पहिलोपटक कुनै फिल्म शुटिङका लागि उनी स्पेसमा जाने योजना बनाइरहेका छन् । मिसन इम्पोसिबलको एक भाग स्पेसमा ताराहरुका बीच छायांकन गरिनेछ । यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शुटिङ गरिने जनाइएको ... थप हेर्नुहोस्
सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छानौट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन् । उनको सांगीतिक नाम आर्थर गन हो । आइतबार साँझ उनले घरमा नै गितार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन... थप हेर्नुहोस्
बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त... थप हेर्नुहोस्
बलिउड अभिनेता ऋषि कपूरको मुम्बईमा मृत्यु भयो । उनी ६७ वर्षको थिए । अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको मृत्युको खबर फ्यानहरूलाई सूचित गरेका थिए । बुधवार राती कपूरलाई सास फेर्न गाह्रो भएको कारण एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । धे... थप हेर्नुहोस्
बलिउड अभिनेता ऋषि कपूरको अन्तिम बिदाइ गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारमा कपूर परिवारका सदस्य तथा नजिकका साथीभाइको उपस्थिति थियो । अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर, सैफअलि खान... थप हेर्नुहोस्
इरफान खानको निधनपछि आज अप्रिल ३० का दिन बलिउड इडस्ट्रीको लागि एउटा नराम्रो खबर आयो । त्यो हो– ऋषि कपुरको निधन । पूरा साउथ एशिया नै यस खबरले दुःखी छ । बलिउड फिल्म इण्डस्ट्री संसारमै अग्रणी मानिन्छ । ७० को दशकको शानदार एक्टर ऋषि कपुरले दुनियाँ छोडेर गए... थप हेर्नुहोस्
बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिको मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा क्यान्सर देखिएप... थप हेर्नुहोस्
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रतिष्ठित एकेडेमी अर्थात ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको एकेडेमीले जनाएको हो । ओस्कार अवार्ड आयोजक संस्था... थप हेर्नुहोस्
बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देश... थप हेर्नुहोस्
अमेरिकन आइडलमा सहभागी नेपाली गायक दिवेश पोख्रेललाई अगाडि बढ्न अब भोट चाहिने भएको छ। आइतबार तीन माध्यमबाट भोट गर्न सकिने उनले बताएका छन् । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई भोट गर्न सकिन्छ । एकजनाले ३० वटा भोट... थप हेर्नुहोस्
