मनोरञ्जन

News-Image

भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गरिन् विवाह

  • २०७६ मंसिर ७, शनिबार

भाइरल तरकारीवाली कुसुम श्रेष्ठले विवाह गरेकी छन् । मसीर ६ गते शुक्रबार उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् । फोटोपत्रकार रूपचंन्द्र महर्जनले सन् २०१६ अक्टोवर २८ अर्थात २०७३ साल कार्तिक १२ गते गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेड... थप हेर्नुहोस्

News-Image

बलिउडमा साउथ अभिनेत्री वेदिकाको ‘इन्ट्री’

  • २०७६ मंसिर ५, बिहीबार

साउथ इण्डियन अभिनेत्री वेदिका कुमार अब बलिउडडमा आउने भएकी छिन् । उनले चलचित्र ‘द बडी’ मार्फत बलिउडमा आउने भएकी हुन् । यस चलचित्रमा अभिनेता इमरान हाशमीले अभिनय गर्ने पक्का भएका छन् । जीतु जोसेफको निर्देशन रहेको चलचित्र ‘द बडी’मा अभिनय गर्ने उनले मल... थप हेर्नुहोस्

News-Image

प्रदीपसँग फिल्म जुध्ने चर्चा चलेपछि पूजाले गरिन् खण्डन

  • २०७६ मंसिर ५, बिहीबार

एक अनलाइन समाचार पोर्टलमा ब्रेकिङ न्यूज भन्दै नायिका पूजा शर्मा र आकाश श्रेष्ठको जोडी बाँधिने गरी ‘मन परेसी पर्‍यो पर्‍यो’ फिल्म निर्माण हुने र सो फिल्म चैत्र २८ मा रिलिज हुने खबर आएपछि नायिका पूजा शर्माले यो समाचारमा सत्यता नभएको बताएकी छिन् । सा... थप हेर्नुहोस्

News-Image

युट्युबबाट चम्किएकी रानु मण्डल विवादमा किन?

  • २०७६ मंसिर ४, बुधबार

युट्युबमा लता मंगेसकरको गीत ‘एक प्यारका नग्मा हे’ गाएपछि चर्चित बनेकी रानु मण्डल विवादमा परेकी छिन् । अत्यधिक मेकअप गरेपछि मण्डल विवादमा परेकी हुन् । युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रा... थप हेर्नुहोस्

News-Image

अमिताभको फिल्मबाट निकालिइन् कृति !

  • २०७६ मंसिर ४, बुधबार

बलिवुड अभिनेत्री कृति खरबंदा अहिले एकपछि अर्को सफल फिल्ममा काम गरिरहेकी छन् । हालै रिलिज भएको फिल्म हाउसफुलपछि अहिले फिल्म पागलपंतिको प्रमोशनमा व्यस्त रहेकी छन् । मिडिया रिपोर्टका अनुसार कृतिलाई अमिताभ बच्चनको फिल्मबाट बाहिर निकालिएको छ । अमिताभ र... थप हेर्नुहोस्

News-Image

‘मिस्टर नेपाली’ ले पनि दर्शक तान्न सकेन

  • २०७६ मंसिर ४, बुधबार

हुन त नेपालमा फिल्म फ्लप हुनुभन्दा पनि सफल हुनु आश्चर्यजस्तै भएको छ । कति फिल्म त पूरै फ्लप हुन्छन्, पोस्टरको खर्च पनि उठाउन सक्दैनन् । तर, मिडियामा दर्शकको राम्रो प्रतिक्रिया पाएको समाचार छाउँछन् । उता फिल्म घाटामा हुँदा निर्माताको ढाड सेकिएको हु... थप हेर्नुहोस्

News-Image

भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’ माथि फिल्म, यस्तो छ फस्ट लूक (भिडियो)

  • २०७६ मंसिर ३, मंगलवार

कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । क्यारेक्टर चिनाउने फस्ट लूक युट्युबमार्फत सार्वजनिक गरिएको हो । फिल्मको फस्ट लूक आकर्षक लाग्छ । अन्य नेपाली फिल्मको तुलनामा यो फिल्मको फस्ट लूक फरक पनि छ ।... थप हेर्नुहोस्

News-Image

टाइटानिककी गायिका सेलिन डियोनको निजी विमान दुर्घटनामा मृत्यु, के यो सत्य हो ?

  • २०७६ मंसिर ३, मंगलवार

सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोन हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भ... थप हेर्नुहोस्

News-Image

कमिज मात्र लगाएर निस्किइन् मलाइका, किन होला ?

  • २०७६ मंसिर ३, मंगलवार

कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र? बलिउडमा आफ्नो बोल्ड लुक्स र धमाकेदार नृत्यका कारण मलाइका अरोरा प्राय चर्चामा रहने गर्छिन् । कहिले अर्जुन कपूरसँगको सम्बन्धका कारण त कहिले बोल्ड फोटोशूटका कारण उनको चर्चा भ... थप हेर्नुहोस्

News-Image

सूर्य अवार्डको लागि चलचित्रकर्मी जापान जाने क्रम शुरू

  • २०७६ मंसिर ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को लागि चलचित्रकर्मीहरु जापान जाने क्रम शुरु भएको छ । सरिता लामिछाने, ऋषि लामिछाने लगायत ४ जना आयोजक टोली जापान पुगिसकेको छ । कार्यक्रमको पूर्व तयारीका लागि  भन्दै उनीहरु केहि दिन अगाडि नै जापान पुगेका हुन् । आउँदो नोभे... थप हेर्नुहोस्