
निकै लोकप्रिय ब्याण्ड् ‘दि एक्स् ब्याण्ड्’ को ‘तिमी नै भन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरु... थप हेर्नुहोस्
बलिउड चर्चित नायिका दीपिका पादुकोण ट्रोलको शिकार भएकी छिन् । यसपटक उनी आफूले लगाएको पहिरनको कारण ट्रोल हुन् पुगेकी हुन् । यस्तै उनका श्रीमान रणवीर सिंह निकै नै अचम्मका पहिरन लगाउने नायकका रुपमा परिचित छन् भने उनको यस्ता पहिरनले उनी पनि बेलाबखत ट्र... थप हेर्नुहोस्
चर्चित गायक प्रकाश सपुत आइतवार गृहजिल्लामा गुन्जिए । बागलुङ महोत्सवका अवसरमा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्च उपलब्ध गराएको थियो । सपुतको गायकीले बागलुङ महोत्सव सङ्गीतमय बन्यो । हजारौँ दर्शक एकसाथ झुमे, रमाए । आफ्नो डेढ घण्टे प्रस्तुतिमा सप... थप हेर्नुहोस्
बलिवुडमा शुक्रबार रिलिज भएको मल्टिस्टारर फिल्म गुड न्युजले विकइन्डमा शानदार कमाई गरेको छ । गुड न्युजले रिलिजको तेस्रो दिन आइतबार २६ करोड ६५ लाख कमाई गर्दै रिलिजको तीन दिनमा ६५ करोड ९९ लाख कमाई गरेको छ । गुड न्युजले पहिलो दिन १७ करोड ५६ लाख कमाई... थप हेर्नुहोस्
हिन्दी फिल्ममा अभिनय गरेर लाखौंको मन जितेका बलिवुड अभिनेता अमिताभ बच्चनलाई भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार ‘दादा साहेव फाल्के’ बाट सम्मानित गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले आइतबार महानायक बच्चनलाई सो पुरस्कारबाट सम्मानित... थप हेर्नुहोस्
पोर्नस्टारको छबी बनाएकी सन्नी लियोनी अहिले बलिउडको चर्चित नायिकाको रुपमा चिनिन्छिन् । सन्नी क्यानडामा जन्मिएकी थिइन् भने उनी पञ्जाबी शीख परिवारकी सदस्य हुन् । उनको खास नाम करनजीत कौर हो । एडल्ड फिल्ममा प्रवेश गरेपछि उनले आफ्नो नाम सन्नी राखेकी थिइन् ... थप हेर्नुहोस्
भारतीय चर्चित गायिका आशा भोसलेले थुप्रै नेपाली गीत गाइन्। उनका एकपछि अर्को नेपाली गीत निकै लोकप्रिय रहे। नेपालीलाई थुप्रै कालजयी गीत दिएकी उनै आशा नेपाल आएर भने पहिलोपटक गुञ्जिइन्। दोस्रोपटक नेपाल आएकी आशाले नेपालमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएकी ... थप हेर्नुहोस्
बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक स... थप हेर्नुहोस्
फिल्मी क्षेत्रमा अभिनेत्रीहरुले आफुलाइ सेक्सी देखाउन अनेक गरेका हुन्छन् । आफूलाई कसरी हट र सेक्सी देखिन्छ त्यस्तै गर्न हर अभिनेत्रीलाइ मन लाग्ने गर्छ । भारतीय चर्चित टेलिसिरियल बेपनाहमा सासुको भूमिका निभाएकी नायिका हुन् मल्लिका नायक । उनी टिभी सिर... थप हेर्नुहोस्
आज बलिवुडमा मल्टीस्टारर फिल्म गुडन्युज रिलिज भएको छ । यो फिल्म यस बर्षको अन्तिम रिलिज फिल्म हो । धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्म कमेडीका साथै संदेश मुलक रहेको छ । फिल्म खासमा मुख्यरुपमा हाम्रो समाजमा चर्चा नहुने विषय टेस्ट ट्युब बेबीको क... थप हेर्नुहोस्
