
बलिवुडमा अहिलेका अत्यन्त सफल अभिनेता बरुण धवनको नयाँ फिल्म स्ट्रिट डान्सरको ट्रेलर सार्वजनिक भएको छ । थ्रीडीमा बनाइएको यो फिल्मको ट्रेलर अत्यन्त उत्कृष्ट रहेको छ । डान्समा आधारित फिल्ममा बरुण धवन र श्रद्धा कपुरलाई एक अर्काको विरोधीको रुपमा देखाइएक... थप हेर्नुहोस्
नायिका वर्षा शिवाकोटी फिल्म ‘चालबाज’ मा अनुबन्ध भएकी छिन् । पहिले यो फिल्ममा केकी अधिकारीले अभिनय गर्ने भनिएको थियो । केकी यतिबेला फिल्म ‘झिंगे दाउ’ को छायांकनमा व्यस्त छिन् । व्यस्तताका कारण उनले यो फिल्ममा काम नगर्ने भएकी हुन् । वर्षा शिवाकोट... थप हेर्नुहोस्
सोमबारको कुरा हो, सुपरस्टार रजनीकान्त आफ्नो चलचित्र ‘दरबार’को ट्रेलर रिलिज गर्ने कार्यक्रममा मिडियासँग कुरा गरिरहेका थिए। यसैक्रममा उनले आफ्ना मित्र बलिउड सुपरस्टार अमिताभ बच्चनको खुब तारिफ गरे र बच्चन आफ्नो लागि प्रेरणाको स्रोत भएको समेत बताए। ... थप हेर्नुहोस्
बलिउड किङ शाहरुख खान कैयौ निर्देशकसँग काम गर्ने चर्चा चलिरहेको छ । तर उनले हालसम्म पनि आफ्नो नयाँ फिल्मको आधिकारिक घोषणा गरेका छैनन् । उनले तामिल सिनेमाका सुपरस्टार निर्देशक एटलीसँग काम गर्न सक्ने चर्चा पनि चलिरहेको छ । एटलीको फिल्म बिजिलले केबल ५... थप हेर्नुहोस्
दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईक... थप हेर्नुहोस्
यस बर्षको ओस्कार अवार्डमा भारतबाट प्रतिनिधित्व गरेको रणवीर सिंह र आलिया भट्ट अभिनिती बलिवुड गली ब्वाय ओस्कारको दौडबाट बाहिरिएको छ । आगामी फेब्रुअरी ९ मा आयोजना हुने ओस्कार अवार्डका लागि सार्वजनिक भएको अन्तिम मनोनयनमा गली ब्वाय बाहिरिएको हो । अन्तर... थप हेर्नुहोस्
पट्नाका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्म ऋतिक रोशनको फिल्म सुपर ३० को हलिवुड रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो समय हिन्दी सिनेमाको सबै भन्दा उत्कृष्ट कथा भएको सुपर ३० ले विश्वको ध्यान तानेको हो । हलिवुडको रिमेकमा मुख्य... थप हेर्नुहोस्
बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ । उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । भिडियोलाई आधार मानेर उ... थप हेर्नुहोस्
जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । उनी आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् । जाह्नवीले दक्षिण भारतीय फिल्ममा पनि काम पाएकी छिन् । उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने भारतीय मिडियाले लेखेका छन् । खबर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावान दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली ... थप हेर्नुहोस्
