
साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समय सम्मलाई समेटिएको छ । विष्... थप हेर्नुहोस्
कमलपोखरीस्थित सिटि सेन्टर नजिकै रहेको क्यूएफएक्सको कुमारी हल बन्द हुने भएको छ । १८ कात्तिकबाट यो हलमा प्रदर्शन सेवा बन्द गर्न लागिएको हो । मर्मतसम्भारका लागि हल बन्द गर्न लागिएको जानकारी टाँसिएको सूचनामा उल्लेख छ । सूचनामा हलभित्रका कुर्सी, कार्पे... थप हेर्नुहोस्
अभिनेत्री ऋचा शर्मा यतिखेर बिहेको तयारीमा छिन् । मंसिरमा बिहे गर्ने योजना बनाएकी उनी आफ्ना मिल्ने साथीहरु लिएर पोखरामा ब्याचलर पार्टी मनाउन पुगेकी छन् जसका कारण उनीहरुसँग पोखरामा पुगेका साथीहरुको सामाजिक संञ्जाल यिनै कुराहरुले भरिभराउ छ । अभिनेत्र... थप हेर्नुहोस्
तीन दिवसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा शरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ । महोत्सवमा शनिबार नाईजेरियाको इनभेन्सन १८९७, नेपालको सुमा साप... थप हेर्नुहोस्
अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन्। वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ मा विरगञ्ज पुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय ... थप हेर्नुहोस्
यस साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भएको छ । शुक्रवार नेपाली हलहरूमा नेपाली कथानक चलचित्र ’बादशाह जुट’ प्रदर्शनमा आएको छ । हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको मौका पाउँदैनन् । नेपाली फिल्मले विरलै पाउने सोलो रिलिजको अवसर ’बा... थप हेर्नुहोस्
चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो । तर, स्वस्तिमा भने अहिलेसम्म आफ... थप हेर्नुहोस्
अभिनेत्री सिर्जना सुब्बा आमा बन्ने भएकी छिन् । आठ महिनाको गर्भावस्थामा फोटोसुट गरेकी सृजनाले हालै मात्र सामाजिक सञ्जाल फेसबुकमा उक्त फोटोहरु सार्वजनिक गरेकी हुन् । सृजना सुब्बाको प्रेग्नेन्सी फोटोसुट यतिबेला सामाजिक सञ्जालमा आकर्षण बनेको छ । थिएटर... थप हेर्नुहोस्
बलिउडका राम्रा कलाकार हुन्, आयुष्मान खुराना । उनले एकपछि अर्को चलचित्रमा दर्शक र समीक्षक सबैको वाहवाही पाइरहेका छन् । यसैक्रममा आयुष्मानको नयाँ चलचित्र ‘गुलाबो सिताबो’को प्रदर्शन मिति तय भएको छ । पृथक चलचित्रमा अभिनय गरेर चर्चा कमाएका आयुष्मानले ‘... थप हेर्नुहोस्
अहिले चर्चित अभिनेता अक्षय कुमारको 'हाउसफुल ४' र साउथ स्टार विजयको 'बिगिल' प्रदर्शन भइरहेको छ । यी दुवै फिल्मले अहिले हंगामा नै मच्चाएका छन् । यी दुइले फिल्म रिलिजको मितिबाट राम्रो कमाइ गरेका छन् । फिल्म 'हाउसफुल ४' ले ५ दिनमा सय करोड भारू भन्दा बढी ... थप हेर्नुहोस्
