
बलिउड अभिनेत्री परिणीति चोपडाले अजय देवगनको फिल्ममा काम गर्न इन्कार गरेकी छिन् । समय मिलाउन नसकेका कारण उनले ‘भुजः द प्राइड अफ इन्डिया’ मा काम नगर्ने बताएकी हुन् । परिणीति कुनै पनि हालतमा अजयको फिल्मको हिस्सा बन्न चाहन्थिन् । तर, समय मिलाउन नसकेका... थप हेर्नुहोस्
बलिवुडकी सुन्दर अभिनेत्री मधुवालाको जीवनीमा फिल्म बन्ने भएको छ । मधुवालाको जीवनीमा बायोपिक फिल्म बनाउन चर्चित निर्देशक इम्तियाज अलीले अधिकार किनेका छन् । फरकशैलीका फिल्म बनाउन माहिर इम्तियाजले मधुवालाको जिवानिमा फिल्म बनाउने अधिकार किनेसँगै अब मधु... थप हेर्नुहोस्
नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ । त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै... थप हेर्नुहोस्
मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् । फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँग अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । मंगलबार अक्षय र निर्देशक रोह... थप हेर्नुहोस्
सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको आद... थप हेर्नुहोस्
नयाँ दिल्ली भारतकी चर्चित गायिका लता मङ्गेश्करको स्वास्थ्यमा समस्या आएपछि सोमबार उपचारका लागि अस्पताल पुर्याइएको थियो । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई बिहानै आकस्मिकरूपमा अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताए । लोकप्रिय गायिका ९० बर्षिय मङ्गेश्... थप हेर्नुहोस्
बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ अर्थात ४० करोड पारिश्रमिक लिएकी छन्। उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको हो। यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएक... थप हेर्नुहोस्
अमेरिकाको महिला सम्बन्धी अखबार हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार देखिने भएको छ। ओस्कार जितेकी विश्व चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले डिसेम्बरमा प्रकाशित हुने हार्पर्स बजारमा बोल्ड फोटो सुट गरेकी हुन्। ४४ वर्षीया जोली... थप हेर्नुहोस्
अमेरिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गर्दै आत्महत्या गरेका छन्। बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्टले जनाएको छ । ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गर... थप हेर्नुहोस्
फरहाद सामजीको निर्देशनमा बनेको फिल्म ‘हाउसफूल ४’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले हालै रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई पनि टक्कर दिएको छ । ‘हाउसफूल ४’ मा अक्षय कुमार, कृति सेनन, कृति खरबन्दा, रितेश देशमुख, बबी दे... थप हेर्नुहोस्
