मनोरञ्जन

News-Image

‘गलबन्दी’को सङ्गीत सिर्जनामा राइको नाम थप्ने सहमति

  • २०७६ असार ११, बुधबार

'गलबन्दी च्यातियो...' शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि आज उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो । ... थप हेर्नुहोस्

News-Image

‘चपली हाइट ३’मा सौगात र श्रृष्टी !

  • २०७६ असार ९, सोमबार

चलचित्र निर्माता अर्जुन कुमारले निर्देशक निकेश खड्कालाई लिएर चलचित्र ‘चपली हाइट ३’ बनाउने भएका छन् । साउनदेखि छायांकन सुरु हुने चलचित्रलाई पौषमा रिलिज गर्नेगरी तयारी शुरु गरेको अर्जुनले जानकारी दिए । यो चलचित्रलाई थ्रिलर र ग्ल्यामर कथामा निर्माण ग... थप हेर्नुहोस्

News-Image

खाटा बस्न नसकेको घाउ

  • २०७६ असार ७, शनिबार
  • – एलपी पौड्याल

ढकाल काजीकी श्रीमतीलाई दीर्घरोग लागेपछि रोगी श्रीमतीकै सल्लाहबमोजिम उनी दोस्रो बिहेको लागि केटी खोज्न यत्रतत्र भौँतारिन थाले । तीन सन्तानका बाबुलाई जोसुकैले छोरी दिन मञ्जुर गरेनन्, सजिलै मञ्जुरी पाउने ठाउँमा काजीलाई पनि स्वीकार भएन । रूपवती, गुणवती र... थप हेर्नुहोस्

News-Image

असार १२ बाट नेपाल ‘लोक स्टार’ प्रशारण हुने

  • २०७६ असार ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगित विधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । संगीत विधाहरु मध्ये सबै भन्दा धेरै उत्पादनमूलक विधा पनि लोक संगीत नै हो । विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-ओली एकता विवादमा ‘एदुमे’को प्यारोडी,-‘बादलले मादल नबजाए हुन्थ्यो’

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेता र मन्त्रीहरूकै अगाडि उभिएर, उनिहरुकै आवाजको नक्कल गरिरहेका सुबोध गौतमका थुप्रै रमाइला भिडियोहरु युट्युवमा भेटिन्छन् । पछिल्लो समय 'क्यारिकेचर किङ' भनेर चिनिने गौतम आफुलाइ हास्य बिधाको जुझारु विद्यार्थी मात्र भन्न रुचाउँछन् । 'अबको हास्यब्याङ्... थप हेर्नुहोस्

News-Image

गायक निश्चल घिमिरेको नयाँ म्युजिक भिडियो बजारमा आउदै

  • २०७६ असार ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गजलकार राजेन्द्र घिमिरे 'सागर'को शव्द रहेको गाजलीलाई आज... बोलको गीतको म्युजिक भिडियो निर्माणकार्य संम्पन्न भएको छ । गीतमा संगीत संयोजन बिजेश्र्वर तण्डुकारको र गायन तथा संगीत निश्चल घिमिरेको रहेको छ । निर्मात्री देबी पन्तले निर्माण गरेको मुजिक भिड... थप हेर्नुहोस्

News-Image

आमिरको प्रतिक्षित चलचित्रमा करिना कपुर अनुबन्धित !

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड नायक आमिर खानको प्रतिक्षित चलचित्र ‘लाल सिंह चद्दा’मा नायिका करिना कपुर खान अनुबन्धित भएकी छिन् । आमिर खान मुख्य भूमिकामा प्रस्तुत हुने यो चलचित्रको हाल प्रि प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक चलचित्र हो ... थप हेर्नुहोस्

News-Image

एक करोड बढीले हेरे प्रकाश सपुतको ‘गलबन्दी’

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाग्लुङ, ३० जेठ । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता... थप हेर्नुहोस्

News-Image

शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मिस नेपाल २०१८ कि शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छिन् । सुजुकी टु ह्विलरका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्जका लागि खतिवडालाई ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको हो । कम्पनीले स्कु... थप हेर्नुहोस्

News-Image

‘मिस लिटिल च्याम्प’ को ताज पिञ्जुलाई

  • २०७६ जेष्ठ २९, बुधबार

काठमाडौं, २९ जेठ । ‘मिस लिटिल च्याम्प’ को ताज पिञ्जु बुढा मगरले जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघर आयोजित प्रतियोगितामा २४ प्रतिष्पर्धीलाई पछि पार्दै पिञ्जुले ‘मिस लिटिल च्याम्प’ को ताज जित्न सफल भएकी हुन् । प्रशुन संगीत विद्यालयल... थप हेर्नुहोस्