मनोरञ्जन

News-Image

आयुष्मानको बालाले दुई दिनमै उठायो लगानी

  • २०७६ कार्तिक २४, आईतवार

बलिवुड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म 'बाला' ले दुई दिनमा नै आफ्नो लगानी उठाएको छ । रिलिजको पहिलो दिन १० करोड १५ लाख कलेक्सन गरेको बालाले दोस्रो दिन १५ करोड ५० लाख कमाई गरेर दुई दिनमा कुल २५ करोड ६५ लाख कमाई गरेको छ । २५ लाखको लागतमा बनेको बाला... थप हेर्नुहोस्

News-Image

हलिउड गायिकाले संस्कृतमा गरेको ट्वीटमा के लेखिन् ?

  • २०७६ कार्तिक २४, आईतवार

हलिउड गायिका तथा अभिनेत्री लेडी गागा चर्चित नाम हो । उनी आफ्नो गायकी र अभिनयका साथै सामाजिक सञ्जालका विभिन्न गतिविधिले चर्चामा आउने गर्छिन । अहिले पनि फेरि उनको चर्चा बढेको छ । त्यो हो संस्कृतमा गरिएको ट्वीट । सामाजिक सञ्जालमा निकै सक्रिय हुने उनल... थप हेर्नुहोस्

News-Image

फेसबुकले रोक्यो अमिताभलाई पोस्ट गर्नबाट

  • २०७६ कार्तिक २४, आईतवार

बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा निकै सक्रिय रहने अमिताभ यिनै एकाउन्टका कारण कहिलेकाहीँ तनावमा समेत पर्ने गरेका छन्। उनी पछिल्लो समय सामाजिक सञ्जालमार्फत नै आफ्ना शुभ... थप हेर्नुहोस्

News-Image

गोविन्दाले नेपाली अभिनेत्रीलाई साली भन्दै जिस्काएर नाचे

  • २०७६ कार्तिक २२, शुक्रबार

भारतीय नायक गोविन्दा नेपाली चलचित्र स्वर्णिम महोत्सवमा अतिथिको रुपमा सहभागी हुन आज विरगंज पुगेका थिए । नेपाली कलाकार देखि उनका फ्यानहरुले भव्यताका साथ गोविन्दालाई स्वागत गरेका थिए । गोविन्दा आफ्नो श्रीमतीसंग विरगंज पुगेका हुन् । कार्यक्रममा सहभागी... थप हेर्नुहोस्

News-Image

अनुष्का शर्माको ग्ल्यामर फोटोशुट !

  • २०७६ कार्तिक २२, शुक्रबार

अनुष्का शर्मालाई बलिउडकी स्टाइलिस नायिकाका रुपमा पनि लिने गरिन्छ । पछिल्लो समय उनी फिल्मदेखि टाढा छिन् । तर, सामाजिक सञ्जालमा भने उनी सक्रिय रहन्छिन् । हालै अनुष्काले एक म्यागजिनका लागि फोटोशुट गराएका छन् । तस्वीरमा अनुष्काको ग्ल्यामर रुपमा देख्न ... थप हेर्नुहोस्

News-Image

‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक, योद्धाको अवतारमा देखिए प्रदिप

  • २०७६ कार्तिक २२, शुक्रबार

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको फिल्मको टिजर पोस्टरमा प्रदीप खड्कालाई योद्धाको अवतारमा प्रस्तुत गरिएको छ । टिजरमा घोडामा सवार उनको अनुहार रगतले लतपतिएको ... थप हेर्नुहोस्

News-Image

‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’आज रिलिज

  • २०७६ कार्तिक २२, शुक्रबार

‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ आजबाट रिलिजमा आएका फिल्म हुन् । फ्राइडे रिलिज अन्तरगत यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । फरक फरक कथामा निर्माण भएका दुई फिल्म मध्ये ‘जीवन काँडा कि फूल’ बिनोद बिष्टको निर्देशनमा तयार भएको हो भने ‘घामड... थप हेर्नुहोस्

News-Image

आलिया भट्टको आकर्षक पानीमुनिको आसन

  • २०७६ कार्तिक २१, बिहीबार

बलिवुड अभिनेत्री आलिया भट्ट अहिले ९० को दशकको चर्चित फिल्म सडकको रिमेकमा व्यस्त छिन् । आलियाले पहिलो पटक आफ्नो घरेलु ब्यानरमा काम गर्दै छन् । यसै व्यस्तताका बीच आलियाले हालै भोग म्यागेजिनका लागि गरेको अन्डर वाटर सुट चर्चामा रहेको छ । आलियाले सो... थप हेर्नुहोस्

News-Image

अमिताभले पुरा गरे ५० वर्ष बलिउडमा, कति थियो पहिलो फिल्मको पारिश्रमिक ?

  • २०७६ कार्तिक २१, बिहीबार

बलिवुडका महानायक अमिताभ बच्चनको बलिवुड यात्राको ५० बर्ष पुरा भएको छ । सन् १९६९ को नोभेम्बर ७ मा अमिताभ अभिनित पहिलो फिल्म सात हिन्दुस्तानी रिलिज भएको थियो । ५० बर्ष अघि सुरु भएको अमिताभको फिल्मी क्यारियर अहिलेसम्म पनि उत्तिकै सक्रिय रुपमा जारी रहेको ... थप हेर्नुहोस्

News-Image

आमिर र सलमानसँग भिड्दै अक्षय

  • २०७६ कार्तिक २१, बिहीबार

अक्षय कुमार पछिल्लो बलिउड वक्सअफिसमा सफल भएको भए छन् । बलिउडका एक,दुई, तीन भनेर गनिने शाहरूख खान, सलमान खान तथा आमिर खानका सिनेमा फ्लप हुँदा अक्षय भने लगातार सफल भइरहेका छन्। यस्तो उनको सिनेमा रिलिजको संख्या बढिरहेको छ। खानहरूको प्रतिवर्ष बढीमा दु... थप हेर्नुहोस्