
केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् आजकालका केटाहरु। उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । ... थप हेर्नुहोस्
बलिवुडमा गत शुक्रबार देखि रिलिज भएको अभिनेता आयुष्मान खुरानाको फिल्म ड्रिम गर्ल अहिले निकै चर्चामा रहेको छ । फिल्मले रिलिजको तीन दिनमा ४४ करोड ५७ लाख कमाई गर्दै तीन दिनमै आफ्नो सम्पूर्ण लागत उठाएको छ । एकता कपुरले निर्माण गरेको यो फिल्म अब विस्... थप हेर्नुहोस्
नेपाली नायिका परमिता आरएल राणा भारतीय तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दैछिन् । उनले तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपी चन्दसँग चलचित्र “बेनामे” मा स्क्रिन सेयर गर्दैछिन् । परमिताको नयाँ चलचित्रको शुभमुहूर्त हैदरवादको मन्दिरमा गरिएको छ । ... थप हेर्नुहोस्
यौन शोषणको आरोप लागेपछि निकालिएका चर्चित संगीतकारका अनु मलिकलाई सोनी टेलिभिजनले फेरि इण्डियन आइडलमा फर्काएको छ। सोनी टेलिभिजनले मलिकलाई फेरि इण्डियन आइडलको निर्णायकको भूमिका दिएको हो । अनु मलिक फेरि इण्डियन आइडलमा देखिएपछि उनीमाथि यौन शोषणको आरोप ... थप हेर्नुहोस्
बलिवुड अभिनेता अक्षयकुमार सबै भन्दा बढी सय करोड कमाई गर्ने अभिनेता हुन् । अक्षयका अहिलेसम्म ११ वटा फिल्मले भारतीय बक्स अफिसमा सय करोडभन्दा बढी कमाई गरेका छन् । यसैबीच उनको पछिल्लो फिल्म मिशन मंगलले दुई सय करोड कमाई गरेर उनको क्यारियरमा पहिलो दुई स... थप हेर्नुहोस्
अहिले नेपालसहित विभिन्न देशहरुमा सुरु भएको चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को प्रस्तोता हुन् अमिताभ बच्चन । यसै कार्यक्रमका दौरान अभिनेता अमिताभ बच्चनले एक सहभागीसँग माफी माग्नु परेको छ । अमिताभले कार्यक्रमको विशेष शोमा आएका एक चिकित... थप हेर्नुहोस्
दिलीप थापा डान्स एकेडेमी कोलकाताले नेपाली कलाकारको सहभागितामा कोलकाता शरत सदन हाउडामा सुपर ट्यालेन्ट २०१९ सम्पन्न गरेको छ । नेपाली कलाकार नरेन्द्र कोइराला, नारायण रिजाल, रेणुका रिजाल, युनिशा रिजाल, रोशन बुढाथोकीले चर्या नृत्य तथा अन्य आधुनिक नृत्य प्... थप हेर्नुहोस्
अभिनेता अरबाज खान फेरि विवाह बन्धनमा बाधिने भएका छन् । भारतीय मिडियाका अनुसार आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रियासँग अरबाज बिबाह बन्धनमा बाधिन लागेको बताइएको छ । दुवैको परिवारले विवाहको लागि स्वीकृ... थप हेर्नुहोस्
बलिवुडका खेलाडी कुमार उपनामले चर्चित अक्षयकुमारको गत अगष्ट १५ मा रिलिज फिल्म मिशन मंगलले दुई सय करोडको कमाई गरेको छ । मिशन मंगल अक्षयकुमारको क्यारियरकै अहिलेसम्म २ सय करोड कमाई गर्ने पहिलो फिल्म बनेको छ । मिशन मंगल रिलिजको २९ दिनमा २ सय करोड क्... थप हेर्नुहोस्
बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएकी हुन् । नेपाललाई विश्वकै सुन्दर देश रहेको भन्दै सन्नीले नेपाल आउन पाउँदा आफू सधै नै उत्साहित हुने बताइन् । सन्नीले भनिन्–‘विश्वकै सबैभन्दा सुन्दर देशम... थप हेर्नुहोस्
