मनोरञ्जन

News-Image

भाइरल भएको उर्वशीको तस्वीर

  • २०७६ आश्विन ३, शुक्रबार

भारतको बी– टाउनमा सबैभन्दा बोल्ड एवम् हट नायिकाको रुपमा चिनिन्छिन् उर्वशी रौटेला । उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने नायीकामध्ये एक हुन् । पछिल्लो समय उनले सामाजिक सञ्जालमा आफ्नो हट तथा सेक्सी तस्वीर एवम् भिडियो सेयर गरेकी छिन् । जुन अहि... थप हेर्नुहोस्

News-Image

‘प्रस्थानम्’ मा नाम चलेका कलाकारसँग काम गर्दै संजीत

  • २०७६ आश्विन ३, शुक्रबार

तीन बर्षदेखि बेकामे बसेका बलिउड नायक संजीत दुवेले ठुला स्टारसँग काम गर्ने मौका पाएका छन् । उनी सञ्जय दत्त, ज्याक्की श्राप, मनिषा कोइराला लगायतका स्टारहरुसँग फिल्म प्रस्थानम्मा काम गर्ने भएका हुन् । अल्वेज कभी कभी फिल्मबाट सन् २०११ मा बलिउड छिरेका ... थप हेर्नुहोस्

News-Image

चिरन्जीवीको फिल्ममा अमिताभले किन पारिश्रमिक लिएनन् ?

  • २०७६ आश्विन ३, शुक्रबार

दक्षिण भारतका अभिनेता चिरन्जीवीले दशकौ देखि दक्षिणको फिल्ममा राज गरिरहेका छन् । उनी आम दर्शकदेखि कैयौ फिल्म स्टारका लागि पनि मनपर्ने अभिनेता बनेका छन् । पछिल्लो पटक चिरन्जीवीले आफ्नो प्रशंसकको रुपमा बलिवुडका महानायक अमिताभ बच्चनको रुपमा पाएका छन् ... थप हेर्नुहोस्

News-Image

प्रिमियर शोमा ‘कबड्डी कबड्डी कबड्डी’ले पायो मिश्रित प्रतिक्रिया

  • २०७६ आश्विन ३, शुक्रबार

शुक्रबार आज देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रिमियर शोमा मिश्रित प्रतिक्रिया पाएको छ । बिहिबार साँझ राजधानीको जयनेपाल हलमा आयोजित कार्यक्रममा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर शोमा उ... थप हेर्नुहोस्

News-Image

आइफा अवार्ड २०१९ : सेलिब्रिटीको शानदार रेड कार्पेट लुक (फोटो फिचर)

  • २०७६ आश्विन २, बिहीबार

बलिउड अर्थात् ग्ल्यामर र चकाचौंधले भरिएको उद्योग । हरेक कार्यक्रमका शान हुन्छन् फिल्मी सेलिब्रिटी । यस्तै जब आइफा अवार्डको कुरा आउँछ तब यो कार्यक्रम मनोरञ्जन इन्डष्ट्रिका लागि कुनै उत्सवभन्दा कम हुँदैन । आइफामा जति चर्चा नायक र फिल्मको अवार्ड बारे हु... थप हेर्नुहोस्

News-Image

गजब छ, प्रियंका मिस वर्ल्ड बन्दा उनका पति निक ८ वर्षका थिए

  • २०७६ आश्विन २, बिहीबार

प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास नाम निकोलस जेरी जोनस हो । निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ । सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन्... थप हेर्नुहोस्

News-Image

नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ?

  • २०७६ आश्विन २, बिहीबार

काठमाडौं । भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो इंटरनेशनल इंडियन फिल्म एकेडमी (आईफा) अवार्ड समारोह बुधवार सम्पन्न भएको छ । नेपालमै गर्ने भनिएको यो समारोहको विरोध भएपछि भारतमै आईफा समारोह आयोजना गरिएको हो । आईफाको २० औं संस्करणमा बलिउडका सेलिब्रेटीह... थप हेर्नुहोस्

News-Image

चर्चित उपन्यासकार पाउलो कोएल्होले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीलाई भने ‘महान नायक’

  • २०७६ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चर्चित उपन्यास ‘द अल्केमिस्ट’ का लेखक तथा ब्राजिलियन गीतकार पाउलो कोएल्होले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीलाई महान नायक भन्दै प्रशंसा गरेका छन् । पाउलोले ट्वीट गर्दै नवाजुद्दीनको वेब सीरिज ‘सेक्रेट गेम्स–२’ को समेत तारिफ गरेका छन् । उनले ‘सेक्... थप हेर्नुहोस्

News-Image

नेपाल आइडल–३ को अडिसन पोखराबाट सुरु

  • २०७६ आश्विन २, बिहीबार

गायन रियालीटी शो नेपाल आइडल–३ को अडिसन मंगलबार पोखराबाट सुरु भएको छ । एपीवान एचडीबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी शो नेपाल आइडलको अडिसन पोखरापछि असोज ३ गते बुटलवमा, असोज ६ गते नेपालगञ्जमा, असोज १० गते वीरगन्ज, १४ गते विर्तामोडमा हुने आयोजकले... थप हेर्नुहोस्

News-Image

उत्कृष्ट फिल्मको सूचीमा ‘ग्याङ अफ वासेपुर’

  • २०७६ आश्विन १, बुधबार

निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ अफ वासेपुर’ संसारका उत्कृष्ट सय फिल्मको सूचीमा परेको छ। ‘ग्याङ अफ वासेपुर’ बेलायती पत्रिका द गार्जियनले निकालेको २१ औं शताब्दीको उत्कृष्ट फिल्मको सूचीको ५९ औं स्थानमा परेको थियो। सन् २०१२ मा रिलिज भएको ‘ग्याङ अ... थप हेर्नुहोस्