
पंचनामा गर्लको नामबाट प्रसिद्ध भएकी नुशरत भरुचा फिल्मको साथसाथै सोशल मीडियामा पनि निकै एक्टिभ देखिन्छिन् । उनले बेलाबेलामा आफ्नो लेटेस्ट तस्वीरहरु फ्यानको साथ शेयर गर्दछिन् । हालसालै नुशरतले आफ्नो तस्वीरहरु आफ्नो इन्स्टाग्राम एकाउण्टमा शेयर गरेकी थिइ... थप हेर्नुहोस्
१९८० र ९० को दशकमा हरर चलचित्रबाट दर्शक तर्साउने निर्देशक श्याम रामसेको बुधबार निधन भएको छ । निमोनियाबाट पीडित ६७ वर्षिय श्यामको आज बिहान अस्पतालमै निधन भएको हो । भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई बिहानमात्रै अस्पताल भर्... थप हेर्नुहोस्
चलचित्र ‘घामट शेरे’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका शीर्ष भूमिकामा रहेका निश्चल बस्नेत फिचर्ड छन् । सोसियल कमेडी जनारामा निर्माण भएको चलचित्रमा निश्चलकी धर्मपत्नी तथा अभिनेत्री स्वस्तिमा खड्का पनि मुख्य भूमिकामा द... थप हेर्नुहोस्
नितेश तिवारीको निर्देशन रहेको चलचित्र ‘छिछोरे’ को व्यापार १०० करोडको नजिक पुगेको छ। सेप्टेम्बर ५ बाट प्रदर्शनमा आएको चलचित्रले १२ दिनसम्म आईपुग्दा ९८.०८ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्। पहिलो... थप हेर्नुहोस्
चर्चित गायक टोनी कक्कडले काठमाडौँमा लाइभ कन्सर्ट गर्ने भएका छन् । नेहा कक्कडका भाई टोनीले आगामी २ गते बिहिबार ठमेलस्थित ’क्लब फहरेन्हाइट’ मा लाइभ कन्सर्ट गर्न लागेका हुन् । सि.एन.आई. इभेन्ट्सले आयोजना सम्पन्न हुन लागेको उक्त लाइभ कन्सर्ट बिहिबार स... थप हेर्नुहोस्
हलिउड अभिनेत्री डेमी मूरेले हार्पर बजार म्यागजिनका लागि न्यूड पोज दिएकी छिन् । उनको यो पोज अक्टुबरको एडिसनको कभरमा देख्न सकिनेछ । त्यसो त डेमी आफूमाथि १५ वर्षको उमेरमा हिंसा भएको खुलासा गरेसँगै चर्चामा थिइन् । उनले कैयन् आश्चर्य बनाउने खुलासा आफ्न... थप हेर्नुहोस्
यहि असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशत फिल्म ‘कबड्डी कबड्डी कबड्डीको तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड रोमान्टिक गीतमा अहिलेका लोकप्रिय गायक तथा संग... थप हेर्नुहोस्
फिल्म मिशन मंगलमा वैज्ञानिकको भूमिका निभाएपछि अभिनेत्री विद्या वालन अब पर्दामा असली भूमिका निभाउँदै देखिनेछन् । विद्याको अर्को फिल्म गणितज्ञ शकुन्तला देवीमाथि आधारित छ । यस फिल्मको फस्ट लुक रिलीज भैसक्यो । हिजो नै फिल्मको मेकर्सले विद्या बालनको फस... थप हेर्नुहोस्
बलिउडमा सदाबहार चर्चामा आइरहने चर्चित र सफल नायिका हुन् कट्रिना कैफ । धेरैजसो आफ्नो फिल्म र लुक्सका कारण चर्चामा आएकी कट्रिना पछिल्लो समय बलिउडमा बहिनीलाई डेब्यु गराउने कुराले चर्चामा छिन् । उनकी बहिनी इसाबेल कैफ अब बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी... थप हेर्नुहोस्
केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् आजकालका केटाहरु। उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । ... थप हेर्नुहोस्
