मनोरञ्जन

News-Image

रहेनन् संसारलाई हसाउँने चर्चित कलाकार !

  • २०७६ आश्विन ८, बुधबार

विश्वले एक सफल कलाकार गुमाएको छ । तेलुगू कमेडियन अभिनेता वेणु माधवको निधन भएको छ । ५१ वर्षिय माधवको २५ सेप्टेम्बर १२ः२० दिउँसो मृत्यु भएको हो । उनलाई दक्षिण भारतका अक्सर चलचित्रहरुमा देख्न पाइन्थ्यो । माधवले यशोदा अस्पतालमा दुई हप्तादेखि किडनी सम्... थप हेर्नुहोस्

News-Image

‘दादा साहेव फाल्के अवार्ड’ अमिताभ बच्चनलाई प्रदान गरिने

  • २०७६ आश्विन ८, बुधबार

एजेन्सी । भारतीय फिल्मको सबैभन्दा ठूलो सम्मान ‘दादासाहेव फाल्के अवार्ड’ अमिताभ बच्चनलाई प्रदान गरिने भएको छ । भारतका सूचना तथा प्रशारणमन्त्री प्रकाश जावेदकरले ट्वीट गर्दै यो अवार्डको घोषणा गरेपछि अहिले अभिनेता बच्चनलाई संसारभरबाट बधाई आएको बताइएको छ ... थप हेर्नुहोस्

News-Image

अध्यात्ममा मल्लिका सेरावत

  • २०७६ आश्विन ८, बुधबार

नायिका मल्लिका सेरावतले फिल्मको रंगीन दुनियाँको गतिविधि कम गर्दै आफूलाई अध्यात्मतिर डोर्‍याउन थालेकी छन्। उनले आफ्नो सोसल मिडिया एकाउन्टमा पछिल्लो केही दिनयता ध्यान गरेको, योगासन गरेको तस्बिर सेयर गरिरहेकी छन्। मल्लिकाले हलासन गरेको पछिल्लो तस्बिर... थप हेर्नुहोस्

News-Image

‘कौन थी’को रिमेकमा ऐश्वर्या

  • २०७६ आश्विन ८, बुधबार

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले अभिनयभन्दा पर आफ्नो पारिवारिक जीवनमा व्यस्त छिन् । तर पनि उनले बलिउडमा कमब्याक गर्ने खबर बारम्बार आउने गर्छ । पछिल्लो खबरअनुसार ऐश्वर्या बलिउडमा कमब्याक गर्न निकै उत्साहित छिन् । अहिले धेरै फिल्म मेकर्ससँग उनक... थप हेर्नुहोस्

News-Image

नेपालमै पहिलो पटक ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रम हुँदै

  • २०७६ आश्विन ८, बुधबार

लाइव नेपाल र साधना कला केन्दको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ हुने भएको छ । तीन दशकदेखि निरन्तर अभिनयमा सक्रिय महानायक राजेश हमालको सम्मानस्वरुप यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रम यही असोज १... थप हेर्नुहोस्

News-Image

सलमानको बारेमा दिशा पटानीको विचार

  • २०७६ आश्विन ८, बुधबार

बलिउडमा अभिनेता सलमान खानको फ्यान फ्लोइङ त छ नै, बलिउडमाझ पनि उनको अलग्गै पहिचान रहेको छ । बलिउडकर्मी माझ सलमानले आफूलाई सहयोगी र उदार हृदयको छविमा प्रस्तुत गर्दै आएका छन् । त्यसो त कुनै बेला अभिनेत्री ऐश्वर्या रायसँगको प्रेम असफल भएपछि पागल प्रेमीका... थप हेर्नुहोस्

News-Image

‘लाल कप्तान’को ट्रेलर सार्वजनिक : सैफ अली खान देखिए खतरनाक अवतारमा

  • २०७६ आश्विन ७, मंगलवार

अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन्, जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् । १ मिनेट २२ सेकेन्डको ट्रेलरमा सैफ निकै खतरनाक र निर्दयी देखिएका छन् । ट्रेलरमा अभिनेत्री स... थप हेर्नुहोस्

News-Image

निर्देशकले शरीरका अंगमा चासो राखेपछि मैले फिल्म छाडें : सुरवीन चावला

  • २०७६ आश्विन ७, मंगलवार

बलिउड अभिनेत्री सुरवीन चावलाले ‘कहीं तो होगा’ बाट क्यारियर शुरूवात गरेकी थिइन् । यद्यपी चर्चा भने चलचित्र ‘हेट स्टोरी– ३’ र वेव सीरीज ‘सेक्रेड गेम्स’बाट मात्र कमाइन् । सुरवीनले एक अन्तर्वार्तामा चलचित्रको अडिसनमा आफूले सबैभन्दा धेरै चुनौतीको सामना... थप हेर्नुहोस्

News-Image

दक्षिण भारतीय नायिका सामन्थाले खोलिन् वेडरुमको राज

  • २०७६ आश्विन ७, मंगलवार

सामन्था अक्किनानीले आफ्ना श्रीमानसँगको वेडरुम रोमान्सलाई एक भारतीय टेलिभिजन सोमा छताछुल्ल पारेकी छन् । उनले आफू र आफ्ना श्रीमान नागा चैतन्यबीच चुम्बनका समयमा सधैं उनको सौता अर्थात नागाकी पहिलो श्रीमती बीचमा आउने गरेको बताएकी हुन् । ‘फिट अप वीथ दी ... थप हेर्नुहोस्

News-Image

साम्तेनको ‘धुपौरे’ मा अनमोल, कति लिए पारिश्रमिक ?

  • २०७६ आश्विन ७, मंगलवार

अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘धुपौरे’मा अनुबन्धित भएका छन् । चलचित्रलाई ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेन भुटियाले निर्देशन गर्नेछन् । फिल्म डार्क एक्सन-लभ जनरामा निर्माण हुनेछ । निर्देशक भुटियाले गत वर्षनै आफूले नयाँ फिल्ममा अनमोललाई अफर गरे... थप हेर्नुहोस्