मनोरञ्जन

News-Image

बागी ३ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ

  • २०७६ आश्विन २४, शुक्रबार

बागी, बागी २ र वार जस्ता फिल्मपछि टाइगर श्राफको इमेज एक्सन हिरोको बनेको छ । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् । टाइगरको फिल्ममा एक्सनको स्तर झन् बलियो बन्दै गएको छ । एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूम... थप हेर्नुहोस्

News-Image

जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए यी अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री

  • २०७६ आश्विन २४, शुक्रबार

बलिउड अभिनेत्री रेखा उमेरले ६५ वर्ष पुगिसकेकी छिन् । उनको रुपको अझै पनि उत्तिकै चर्चा हुन्छ । उनले कैयन् वर्ष बलिउडमा राज गरिन् । आज पनि उनका सामुन्ने ठूला अभिनेत्री फिक्का लाग्छन् । पछिल्लो समय रेखाको फिल्मी जिन्दगीको भन्दा निजी जिन्दगीको नै बढी ... थप हेर्नुहोस्

News-Image

अमिताभ बच्चन एक सुपरस्टार, जन्मदिनमा दिए भावुक सन्देश

  • २०७६ आश्विन २४, शुक्रबार

बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरका दिन जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । उनीसँगैका नायकहरु रिटायर्ड जीवन बिताइरहेका छन् भने उनी चाहिं काममा उत्तिकै जोश र फूर्तिका साथ अगाडि बढीरहेका ... थप हेर्नुहोस्

News-Image

यस्तो भयो कलाकारको टीका (भिडियोसहित)

  • २०७६ आश्विन २४, शुक्रबार

नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दशैंलाई रमाइलो गरी मनाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् । अभिनेता राजेश हमालले विजया दशमीको दिन टीका लगाउन पाएनन् । त्यस दिन आफ्नो आमाको श्राद्ध पर्ने भएकाले ट... थप हेर्नुहोस्

News-Image

४ सय २३ चलचित्र प्रदर्शन हुँदै

  • २०७६ आश्विन १७, शुक्रबार

अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिवल (किम्फ) को १७ औं संस्करणमा ६९ देशका ४ सय २३ फिल्म प्रदर्शन हुने भएको छ । हिमाल एसोसियसनको आयोजनामा राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको अडिटोरियम हलमा मंसिर २५ देखि पाँच दिन चल्ने महोत्सव शुरु हुने किम्फक... थप हेर्नुहोस्

News-Image

फिल्म रिलिका लागि दशैँ मोह : अर्को दशैमा मह जोडीको नयाँ फिल्म

  • २०७६ आश्विन १७, शुक्रबार

फिल्म रिलिजका लागि दशैंको विदा उपयुक्त मानिन्छ । अर्को बर्षको दशैँको लागि अहिले देखिने फिल्म घोषणा भइरहेका छन् । अहिलेसम्म अर्को दशैँको लागि भुवन केसीको ‘एन्टी हिरो’, अशोक शर्माको ‘अल्लारे २’, निगम श्रेष्ठको ‘छड्के २’, रेनशा वान्तवा राईको ‘आइ एम ट... थप हेर्नुहोस्

News-Image

‘आमा’ को फस्टलुक सार्वजनिक

  • २०७६ आश्विन १६, बिहीबार

चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक भएको छ । पशुपति प्रसाद, चपली हाइट, टलकजंग भर्सेस टुल्के जस्ता चलचित्र निर्देशन गरेका दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार ‘आमा’ मा सूर्यमाला खनालको मुख्य भूमिका छ । चलचित्रको फस्टलुकमा भने नायिका सु... थप हेर्नुहोस्

News-Image

ऋतिक रोशन र टाइगर श्राफको ‘वार’ ले तोड्यो बलिउडका धेरै कीर्तिमान, कति गर्यो पहिलाे दिन व्यापार ?

  • २०७६ आश्विन १६, बिहीबार

यो वर्षको बडादशैंलाई लक्षित गर्दै प्रदर्शनमा आएको ऋतिक रोशन र टाइगर श्राफ अभिनित ‘वार’ ले बलिउडका धेरै कीर्तिमान तोडेको छ । एक्सन प्रधान फिल्म ‘वार’ गान्धी जयन्तीको बिदाका दिन बुधबार एकसाथ चार हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन ५३.... थप हेर्नुहोस्

News-Image

हस्त तामाङको ‘खुसी लाग्यो’ सार्वजनिक

  • २०७६ आश्विन १५, बुधबार

नेपाली आधुनिक गीत 'खुसी लाग्यो'को म्युजिक भिडियो सार्वजनिक भएको छ । हस्त तामाङ र अञ्जु लामाको स्वर रहेको गीतलाई हस्त तामाङ स्वयंले लेख्ने र संगीत भर्ने काम गरेका हुन् । गीतको भिडियोमा पूर्ण लिम्बु र पायल मोक्तान फिचर्ड छन् । विरेन तितुनको निर्देशन... थप हेर्नुहोस्

News-Image

‘रातो टीका निधार’ फ्लप किन भयो त ?

  • २०७६ आश्विन १५, बुधबार

बडादशैँको अवसर पारेर यही असोज १० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ बक्स अफिसमा असफल रह्यो । यो चलचित्रले हलसम्म दर्शक तान्ने धेरैको पूर्वानुमान थियो । त्यसो त केही हलमा चलचित्र अझै पनि धरमर गर्दै चलिरहेको छ । चलचित्रमा साम्राज्ञी रा... थप हेर्नुहोस्