हिन्दी चलचित्र जगतकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयाघातको कारणले निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना संक्रम... थप हेर्नुहोस्
अभिनेता राजेश हमालका विषयमा आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै कलाकार दीपाश्री निरौलाले हमालका फ्यानसँग माफी मागेकी छन् । आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै कलाकार निरौलाले भनेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ ... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ... थप हेर्नुहोस्
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी केही अभिनेत्रीहरूले अन्तर्वार्तामा बोलेका कुराहरू लगातार विवादमा तानिन थालेपछि कलाकार दिपकराज गिरीले इन्टरभ्युदेखि होशियार रहनुपर्ने बेला आएको बताएका छन् । उनले कलाकारहरुलाई विवादमा ल्याउने काम टेडा मेडा प्रश्न... थप हेर्नुहोस्
नायिका साम्राज्ञी लक्ष्मी देवी शाहले चलचित्र क्षेत्रका दिग्गज भनिने व्यक्तिबाट आफू दुर्व्यवहारमा परेको बताएकी छन् । नायिकाले आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गर्दै आफूमाथि जापानको यात्राका क्रममा दुर्व्यवहार भएको बताएकी छन् । यो भिडियो अभिनेता तथ... थप हेर्नुहोस्
विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ । रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अवस्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे थप अनुसन्धान गर्न मुम्बई प्रहरीले सामाजिक सञ्जाल ट्वीटरलाई एक पत्र पठाएको छ । प्रहरीले सुशान्तको ६ महिनाको ट्वीटर रेकर्ड मागेको छ । सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ ।... थप हेर्नुहोस्
पछिल्लो समय चर्चित गीतहरुको कभर गीत तयार गर्ने प्रचलन बढेको छ । कतिपय नयाँ गायक गायिकाहरु कभर गीतकै कारण चर्चाको शिखरमा समेत पुगेका छन् । यसै क्रममा लोक गायक साजन कुवँरले चर्चित लोक गीत 'फुलमा माउरी डुल्ने बेलामा'को कभर गीत सार्वजनिक गरेका छन् । ए... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा भुइँचालो आएको छ । नातावादका कारण सुशान्तले आत्महत्या गरेको भन्दै चर्को बहस भएको छ । नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहर... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबर सेलाउन नपाउँदै १६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले बिहीबार आत्महत्या गरेकी छिन् । सियाले किन आत्महत्या गरेकी हुन भन्ने अहिलेसम्म खुलेको छैन । उनको आत्महत्यामाथि प्रहरीले अनुसन्धान गरिरहेको... थप हेर्नुहोस्