मनोरञ्जन

News-Image

विज्ञापन बजारमा पनि सबैभन्दा अगाडी महानायक अमिताभ बच्चन

  • २०७७ बैशाख २९, सोमबार

बलिवुडका ७७ बर्षिय महानायक अमिताभ बच्चनले फिल्म र टेलिभिजनमा आफ्नो दबदबा अहिले पनि कायम राखि रहेका बेला बिज्ञापन बजारमा समेत आफुलाई सबै भन्दा अगाडी उभ्याएका छन् । विज्ञापन बजारको विश्लेषण गर्ने कम्पनि ट्यामका अनुसार अहिले अमिताभ बच्चनले रणवीर सिंह... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन गरेको आरोपमा भारतीय मोडल पुनम पाण्डे पक्राउ

  • २०७७ बैशाख २९, सोमबार

भारतीय नायिका तथा मोडल पुनम पाण्डे लकडाउन उल्लंघन गरेपछि पक्राउ परेकी छन् । उनलाई आइतबार कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरणको लागि गरिएको लकडाउन उल्लंघन गरेपछि पक्राउ गरिएको हो। मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो । पुनम विएमडब्लु कारमा आफ्नो साथी... थप हेर्नुहोस्

News-Image

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पर्न सफल भए नेपाली युवा दिवेश

  • २०७७ बैशाख २९, सोमबार

विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढ्न सफल भएका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका हुन् । उत्कृष्ट ११ प्रतिस्... थप हेर्नुहोस्

News-Image

इन्टरनेटमा बढी खोजिने सेलिब्रेटी बने प्रियंका र सनी

  • २०७७ बैशाख २८, आईतवार

कोरोना महामारीका कारण अहिले बलिवुडका गतिबिधि बन्द रहेका छन् । यद्यपी लकडाउनमा रहेका बेलापनि सेलिब्रेटीको लोकप्रियता र गतिबिधिमा भने कमी आएको छैन । यसै बीच इन्टरनेटमा बढी खोजिएकी सेलिब्रेटीको सुचीमा बलिवुडबाट हलिवुड पुगेकी अभिनेत्री प्रियंका चोपडाले स... थप हेर्नुहोस्

News-Image

क्याप्टेन कालुको नयाँ र्‍याप गीत ‘गो कोरोना गो’ सार्वजनिक

  • २०७७ बैशाख २८, आईतवार

कोरोना महामारीका बीच ‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो। कोरोना महामारीका बेला... थप हेर्नुहोस्

News-Image

के ‘रामायण’ ले धेरै हेरिनेमा विश्व रेकर्ड बनाएको हो ?

  • २०७७ बैशाख २६, शुक्रबार

यतिबेला भारतीय टेलिभिजन दूरदर्शनमा प्रसारित ‘रामायण’ संसारमा सबैभन्दा बढी हेरिने टेलिभिजन शो भएको खबर फैलिएको छ । दूरदर्शनले ट्वीट गरेर यसको घोषणा गरेको थियो । १६ अप्रिलमा प्रसारण गरिएको ‘रामायण’ ७ करोड ७० लाख मान्छेले हेरे । जबकि ‘गेम अफ थ्रोन्स’... थप हेर्नुहोस्

News-Image

टम क्रुजको आगामी फिल्म स्पेसमा शुटिङ हुने

  • २०७७ बैशाख २४, बुधबार

टप क्रुज स्पेसमा जाँदै छन् । हलिउड फिल्म उद्योगमा पहिलोपटक कुनै फिल्म शुटिङका लागि उनी स्पेसमा जाने योजना बनाइरहेका छन् । मिसन इम्पोसिबलको एक भाग स्पेसमा ताराहरुका बीच छायांकन गरिनेछ । यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शुटिङ गरिने जनाइएको ... थप हेर्नुहोस्

News-Image

दिवेश अमेरिकन आइडलको टप १० मा

  • २०७७ बैशाख २२, सोमबार

सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छानौट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन् । उनको सांगीतिक नाम आर्थर गन हो । आइतबार साँझ उनले घरमा नै गितार बजाएर ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन... थप हेर्नुहोस्

News-Image

पिठोको पोकामा पैसा राखेर नबाँडेको आमिर खानको दाबी

  • २०७७ बैशाख २२, सोमबार

बलिउड अभिनेता आमिर खानले आफूले पिठोको पोकामा १५ हजारका दरले रकम बाँडेको भन्ने कुरा सत्य नरहेको बताएका छन् । अभिनेता खानले केही दिनअघि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका कारण समस्या परेका गरिब–मजदुरहरुलाई एक किलो पिठो र त... थप हेर्नुहोस्

News-Image

संजय दत्त ऋषि कपूरलाई मार्न पुगेका थिए अपार्टमेन्ट

  • २०७७ बैशाख २०, शनिबार

बलिउड अभिनेता ऋषि कपूरको मुम्बईमा मृत्यु भयो । उनी ६७ वर्षको थिए । अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको मृत्युको खबर फ्यानहरूलाई सूचित गरेका थिए । बुधवार राती कपूरलाई सास फेर्न गाह्रो भएको कारण एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । धे... थप हेर्नुहोस्