मनोरञ्जन

News-Image

नारायण गोपालको गीत भन्दा भक्तराजको गीत गाए दुर्गेशले

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गायक दुर्गेश थापाले दिएको पछिल्लो अन्तर्वार्तामा आफ्नो बोली चिप्लिएको बताएका छन् । दुर्गेशले आफू हडबढाएको कारणले त्यस्तो भएको बताए । ‘खासमा म हिजो अन्तर्वार्ता दिने तयारीमा थिइनँ, तै पनि गरौ गरौँ भन्नु भयो र गरेको त्यस्तो भयो ।’ उनले भने, ‘कहिलेकाँही... थप हेर्नुहोस्

News-Image

सुशान्तको आत्महत्या पछि पनि रोकिएन आत्महत्याको लहर, उनको फिल्म हेरेर १३ वर्षीया बालिकाले गरिन् आत्महत्या

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषयलाई लिएर व्यापक बहस भएको छ भने फ्यान पनि दुस्खी भएका ... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध हलिउड अभिनेत्रीलाई कोरोना संक्रमण

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हलिउड अभिनेत्री अन्ना क्याम्प कोरोना भाइरसको लक्षण देखिएको बताएकी छिन् । उनले घरबाट बाहिर निस्किँदा केवल एकपटक मास्क नलगाउँदा कोरोना संक्रमित भएको महसुस गरेको बताएकी छिन् । अन्नाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक लामो पोस्ट शेयर गर्दै आफू कोरोनाको ल... थप हेर्नुहोस्

News-Image

सदीका महानायक अमिताभको कोरोना रिपोर्ट नेगेटिभ, अभिषेक पनि आजै डिस्चार्ज हुने

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनलाई १२ दिनअघि उनी लागयत छोरा अभिषेकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मुम्बईको नानावती अस्पतालमा उपचार भएको थियो । उनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएक... थप हेर्नुहोस्

News-Image

‘कृष ४’ मा चार फरक रोल निभाउँदै ऋतिक

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ । लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका नि... थप हेर्नुहोस्

News-Image

अभिनेता राजेश हमालका भाइ राकेशको निधन

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ। उनका भाइ राकेश हमालको बुधबार निधन भएको हो । राकेशको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थियो। राकेशका ... थप हेर्नुहोस्

News-Image

सुशान्त सिंह राजपूत केश : कंगनासँग सोधपुछ गर्दै प्रहरी

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा अभिनेत्री कंगना रनावतसँग सोधपुछ गरिने भएको छ । प्रहरीले यसअघि आदित्य चोपडा, सञ्जय लीला भन्साली, मुकेश छाबडासहित ३५ जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । यतिबेला कंगना मुम्बईबाहिर छिन् । उनले हिमा... थप हेर्नुहोस्

News-Image

कंगनाले भनिन् तापसी र स्वरालाई ‘बी ग्रेड’ अभिनेत्री

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुशान्तसिंह राजपुतको आत्महत्यापछि कंगना रनावतले चर्को रूपमा नेपाटिजमका विषयमा कुरा उठाइरहेकी छिन् । उनले थुप्रै बलिउडकर्मीलाई नेपोटिजम (परिवारवाद) लाई बढावा दिएको आरोप लगाइरहेकी छिन् । यही विषयमा उनले हालै आउट साइडर्स (बलिउडभन्दा बाहिरबाट आएका कलाकार... थप हेर्नुहोस्

News-Image

ट्याक्टरले खेत जोत्दै सलमान खान (भिडियोसहित)

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता सलमान खान सोशल मिडियामा निकै सक्रिय छन् । आफूले गरिरहेका कामलाई उनी सोशल मिडियामा शेयर गर्दछन् । लकडाउनमा भएका गतिविधिहरुलाई पनि उनी शेयर गर्ने गर्दथे । हालै उनले सोसल मिडियामा एक भिडियो शेयर गरेका छन् जसमा उनी ट्याक्टर चलाईरहेको देख्न ... थप हेर्नुहोस्

News-Image

प्रभास र दीपिका एउटै फिल्ममा खेल्दै

  • २०७७ श्रावण ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले एउटै फिल्ममा काम गर्ने भएका छन् । यी दुईलाई एकसाथ दक्षिण भारतीय फिल्ममा देख्न पाइन भएको हो । फिल्मलाई नाग आश्विनले निर्देशन गर्नेछन् । दीपिकाले यो फिल्ममा काम गर्न पाउँदा आफ... थप हेर्नुहोस्