
चर्चित मोडल किम कार्दसियन र गायक कान्ये वेस्टले डिभोर्स गर्ने भएका छन् । यस वर्ष यो जोडीको वैवाहिक जीवन निकै अशान्त थियो । पेज सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चा... थप हेर्नुहोस्
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी राणा र देवांश राणाको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ । साम्राज्ञी २ वर्षदेखि देवांश राणासँग प्रेममा थिइन् । उनीहरुको प्रेम सामाजिक सञ्जालमा पनि छताछुल्ल रुपमा देख्न पाइन्थ्यो । तर... थप हेर्नुहोस्
अन्सिका शर्मा ‘मिस युनिभर्स नेपाल-२०२०’ बनेकी छन्। विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन्। यस्तै पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन्। तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भ... थप हेर्नुहोस्
बलिउड अभिनेत्री मलाइका अरोडाले हालै आफ्नो नयाँ तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् । यस तस्वीरमा उनी निकै कामुक देखिएकी छन् । अभिनेत्रीको यो तस्वीरले प्रशंसकको नजर इन्स्टामै आकर्षण गरेको छ । उनको पोस्टमा लगातार प्रतिक्रिया आइरहेका छन् । मलाइकाले ... थप हेर्नुहोस्
नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र बुधबार साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । चलचित्र टीभी एपमा राखिएको चलचित्र ‘छक्का पञ्जा–३’ पाइरेसी भए पछि ... थप हेर्नुहोस्
हिमालय टेलिभिजनको चर्चित शो डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र बिजु पार्कीले जितेका छन्। गएराति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन्। उपाधीसँगै उनीहरुले २० लाख प... थप हेर्नुहोस्
अँग्रेजी नयाँ वर्ष २०२१ को शुभारम्भका अवसरमा खुकुरीले ‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्राप्त विज्ञप्तिका आधारमा यसमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरूका साथै उदयमान कलाकारहरूको प्रस्तुति रहनेछ । खुकुरीले विज्... थप हेर्नुहोस्
सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन् । सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले का... थप हेर्नुहोस्
अभिनेत्री वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भन्ने खबर सार्वजनिक भएपछि वर्षा आक्रोशित भएकी छिन् । उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाउँदा राम्रो हुने प्रतिक्रिया पनि दिएकी छिन् । उनले फेसबूकम... थप हेर्नुहोस्
अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो। श्वेताले आइतबार मात्रै सामाजिक सञ्जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको ... थप हेर्नुहोस्
