मनोरञ्जन

News-Image

कंगनाको खुलासा – ठूला हिरोहरुले पनि मलाई जबर्जस्ती गर्न खोजेका थिए

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री कंगना रानावतले आफूलाई आफ्नो बलिउड यात्राको क्रममा कैयौं पटक यौन दुर्व्यव्हारको प्रयास गरिएको आरोप लगाएकी छन् । अभिनेत्री पायल घोषले निर्माता निर्देशक अनुराग कश्यपलाई यौन दुर्व्यवहारको आरोप लगाएपछि कंगनाले पायललाई समर्थन गर्दै आफूमाथि ... थप हेर्नुहोस्

News-Image

फिल्म ‘लक्ष्मीपूजा’ दशैंमा रिलीज हुने

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना कहरले गर्दा झण्डै झण्डै ७ महिनादेखि फिल्म उद्योग बन्द छ । तर अहिले फिल्म प्रेमीको लागि एउटा खुशीको खबर आएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । फिल्मको यतिबेला उपत्यकाका विभिन्न ... थप हेर्नुहोस्

News-Image

आज करिनाको बर्थडे, अंकलसँग गरिन् बिहे !

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउड नायिका करिना कपुर आज आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग निकै धुमधामका साथ मनाइन् । नायिकाले इन्स्टामा सेलिब्रेशनको तस्बिर सेयर गरेकी छिन् । करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केक... थप हेर्नुहोस्

News-Image

रजनीकान्तको फिल्ममा खलनायक बन्दै ज्याकी श्राफ

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त आजभोलि फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । फिल्ममा उनको शीर्ष भूमिका रहने फाइनल भइसकेको छ । प्रकाश राज र वेला राममूर्तीको समेत अभिनय रहने यो फिल्ममा बलिउड कलाकार ज्याकी श्राफको पनि अभिनय रहने जनाइएको... थप हेर्नुहोस्

News-Image

समीरले ल्याए ‘गरिबीको झोला’ (भिडियो सहित)

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गायिका शान्तिश्री परियार र प्रकाश समीरको आवाजमा रहेको ‘गरिबीको झोला’ बोलको दशैं गीत सार्वजनिक भएको छ । प्रकाश समीरको अफिसियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त गीतको भिडियोमा प्रकाश समीर र रञ्जिता गुरूङले अभिनय गरेका छन् । नेपालीहरू महान... थप हेर्नुहोस्

News-Image

भवन भत्काएबापत कंगनाले मागिन् २ करोडको क्षतिपूर्ति

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउडकी अभिनेत्री कंगना रनौतले मुम्बई उच्च अदालतमा मुम्बई महानगरपालिकाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्तिको माग गरी मुद्धा दायर गरेकी छन् । सेप्टेम्बर ९ मा कंगनाको बान्द्रास्थित कार्यालय भवनको केही हिस्सा महानगरपालिकाको मापदण्ड विपरित बनेको भनेर ... थप हेर्नुहोस्

News-Image

इन्स्टामा निकोल सेर्जिङ्गरको तस्वीरको चर्चा

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गायिका निकलो सेर्जिङ्गरले इन्स्टाग्राममा राखेको तस्वीरहरु अहिले भाइरल बनेका छन् । इन्स्टामा रहेका ४५ लाख फ्यानहरुले खुलेर उनको तारिफ गरेका छन् । तस्वीरमा ४२ वर्षीया निकोल अहिले पनि उत्तिकै आर्कषक देखिएकी छन्, जति बेला उनी सांगीतिक क्षेत्रमा प्रवेश... थप हेर्नुहोस्

News-Image

शाजिद खानलाई लाग्यो यौन उत्पीडनको आरोप, चलचित्रमा काम दिन कपडा खोल्नुपर्ने सर्त राख्दथे

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतका चर्चित चलचित्रकर्मी शादिज खानलाई फेरि यौन उत्पीडनको आरोप लागेको छ । मोडल डिम्पल पालले शाजिदले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी छन् । आफ्नो इन्स्टाग्राममा पोस्ट राख्दै आफू १७ वर्षको हुँदा साजिदले चलचित्र हाउसफूलमा भूमिका दिने सर्तमा आफूल... थप हेर्नुहोस्

News-Image

रोकिएन कंगनाको आक्रोश, कंगना झाँसीको रानी बन्दै !

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

महाराष्ट्र सरकार, शिवसेना नेता सञ्‍जय राउत र कंगना रनौतबीचको वाकयुद्ध पुनः एकपटक उठेको छ । हालै सञ्‍जय राउतले सेनाको मुखपत्र ‘सामना’ मा लेखेको कुरापछि कंगना उनीप्रति एकपटक फेरि आक्रोशित भएकी हुन् । राउतले लेखेका छन्, 'यो दुर्भाग्यपूर्ण कुरा हो कि ... थप हेर्नुहोस्

News-Image

अनुष्काले शेयर गरिन् ‘बेबी बम्प’ काे तस्विर, तस्विरमा विराटले के कमेन्ट गरे ?

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन् । दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए । अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन् । ... थप हेर्नुहोस्