
टेलिभिजनको सबैभन्दा विवादित शो बिग बोस यो सिजनमा पनि सुरु हुनासाथ विवादमा आएको छ । शोमा केही पुराना प्रतियोगीहरु आएका छन् । अब केही अन्य प्रतियोगी वाइल्ड कार्ड इन्ट्रीमार्फत आउनेछन् । सपना भाभीको नामबाट चर्चित वयस्क फिल्मस्टार सपना सप्पु पनि बिगबोसमा... थप हेर्नुहोस्
चर्चित कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। 'सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिला... थप हेर्नुहोस्
बलिउड अभिनेता तथा डाइरेक्टर अजय देवगणका भाई अनिल देवगणको सोमवार निधन भएको छ । उनको हिजो राती मुम्बईमा निधन भएको हो । यसको बारेमा अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् । रिपोर्टका अनुसार अनिल ५१ वर्षका... थप हेर्नुहोस्
बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । तर फिल्म अभिनेत्री ऋचा चड्ढाले अभिनेत्री पायल घोषमाथि १.१ करोड रुपैयाँको मानहानीको केस दर्ता गरेकी छन् । बम्बे हाईकोर्टले फैसलालाई सुरक्षित राख्दै ७ अक्टोबरक... थप हेर्नुहोस्
अभिनेत्री काजल अग्रवालले बिहे गर्ने भएकी छिन् । रिपोर्टका अनुसार काजलका परिवारले उनको लागि योग्य वर खोजिरहेका थिए र उनीहरुले अब काजलको लागि बेहुला फेला पारेका छन् । अब छिटै काजलको बिहे हुने बताइएको छ । पिंकभिलाको रिपोर्टअनुसार काजल अग्रवालले व्यवसायी... थप हेर्नुहोस्
विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुन् । सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो । गीतमा नायक... थप हेर्नुहोस्
बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ । मृगौला फेल भएका कारण शुक्रबार अबेर राती उनको बैंगलोरमा निधन भएको हो । बताइएअनुसार कीटो डाइट लिएका कारण उनको स्वास्थ्य बिग्रिएको हो । तर, मिष्टी मुखर्जीको निधन हुँदा अर्की अभिनेत्री मिष्टी चक्रवर्तीले तना... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्तसिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित घरमै झुण्डिएर आत्महत्या गरेको भनिएको थियो । त्यसपछि उनको मृत्यु प्रकरणको बारेमा अनुसन्धान भएको थियो । अनुसन्धान अहिलेसम्म सीबीआईले हत्याको एंगल्सबाट गरेको थियो । शनिवार सुशान्तको रिपोर्ट प... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । एम्स अस्पतालले उनको हत्या नभई आत्महत्या गरेको बताएको छ । उनको डेड बडी मिलेको ठाउँमा हत्याको कुनै पनि प्रमाण नरहेकोले उनको आत्महत्या भएको अस्पत... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । अहिले सीबीआईले उनको मृत्युको कारण आत्महत्या हो वा हत्या हो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । यसैबीच फिल्ममेकर र करणी सेनाका नेता सुरजी... थप हेर्नुहोस्
