मनोरञ्जन

News-Image

रियालाई सोधपुछ गर्ने डीसीपीलाई कोरोना संक्रमण

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुशान्त सिंह राजपूत आत्महत्या केसमा अभिनेत्री रिया चक्रवर्तीलाई शोधपुछ गर्ने डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना संक्रमण भएको छ । उनी सहित उनको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । डीसीपी त्रिमुलेविरुद्ध उन... थप हेर्नुहोस्

News-Image

शाहरुखकी छोरी किन रोईन? शेयर गरिन् रोईरहेको तस्वीर

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा इन्ट्री नगरेपनि चर्चामा भने आईरहन्छिन् । उनी सोसल मिडियामा पनि धेरै एक्टिभ रहन्छिन् । अहिले उनले एक रोइरहेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जो एकदमै भाइरल बनिरहेको छ । https://... थप हेर्नुहोस्

News-Image

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हलिउडका चर्चित अभिनेता चाडविक बोसम्यानको निधन भएको छ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘ब्ल्याक प्यान्थर’ का शीर्ष अभिनेता बोसम्यानको शुक्रवार निधन भएको हो । ४३ वर्षीय यी अभिनेताको अमेरिकाको लस एन्जल्सस्थित निवासमा निधन भएको जनाइएको छ । उनलाई पेटको क्या... थप हेर्नुहोस्

News-Image

नेपाल आइडलका उद्घोषक असिफलाई कोरोना, कार्यक्रममा सहभागी सबैजना आइसाेलेसनमा

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आइडलका उद्घोषक असिफ शाहलाई कोरोना संक्रमण भएको छ । असिफलाई कोरोना संक्रमण भए पछि शुक्रबार राति हुने नेपाल आइडल घोषणाको औपचारिक कार्यक्रम स्थगित भएको छ । असिफलाई विहीबारबाट नै ज्वरो आएको बुझिएको छ । उनी विहीबार नेपाल आइडलको कार्यक्रम स्टुडियो... थप हेर्नुहोस्

News-Image

सज्जा चौलागाईंले चुमिन् नेपाल आइडल-३ को उपाधि

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आइडलल सिजन–३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राति भएको फाइनलमा प्रवीण बेडवाल र किरण भुजेलको भन्दा बढी भोट ल्याएर सज्जालले आइडलको उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेकी छन् । त्यस्त... थप हेर्नुहोस्

News-Image

कंगनाको चलचित्र ‘तेजस’ को सुटिङ डिसेम्बरबाट

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री कंगना रनोटको नयाँ चलचित्र ‘तेजस’ को सुटिङ आगामी डिसेम्बरबाट सुरु हुने भएको छ । ‘तेजस’मा कंगना लडाकु विमानको पाइलटको भूमिकामा देखिने छिन् । चलचित्रको फष्टलुक पनि सार्वजनिक भइसकेको छ। सार्वजनिक गरिएको लुकमा कंगनाले एयरफोर्स पाइलटको य... थप हेर्नुहोस्

News-Image

दाऊदसँग नाम जोडिएपछि पाकिस्तानी अभिनेत्री आक्रोशित

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मोस्ट वान्टेड अन्डरवर्ल्ड गुण्डा नाइके दाऊद इब्राहिम बेला-बेला चर्चामा आउँछन् । कहिले गुण्डागर्दीका कारण चर्चामा आउँछन भने कहिले युवतीसँगको विषयमा । यतिबेला एक पाकिस्तानी अभिनेत्रीको नाम उनीसँग जोडिएको छ । महविश हयात नाम गरेकी पास्कितानी अभिनेत्री... थप हेर्नुहोस्

News-Image

रिया चक्रवर्तीले भनिन्ः महेश भट्ट पिता समान हुन्

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले बलिउड तरंगित छ । बलिउडकर्मीको हेपाहा प्रवृत्ति साथै बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्या गरेको टिप्पणी गरिन्छ । सुशान्तलाई अफर गरिएका चलचित्रमा सुशान्तलाई हटाएर बलिउडकर्मीका छोराछोरीलाई अभिनय गरा... थप हेर्नुहोस्

News-Image

सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो, कसले खुवाएको थियो सुशान्तलाई विष?

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुशान्त सिंह राजपूतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले रियाले आफ्ना छोरालाई लामो समयदेखि विष खुवाएको आरोप लगाएका हुन् । उनले रियालाई आफ्नो छोराको हत्यारा भएको पनि आरोप लगाएका छन् । साथै केकेले रियालाई तत्काल पक्राउ... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध अभिनेत्री तथा चलचित्र निर्देशकमाथि गोली प्रहार

  • २०७७ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानकी अभिनेत्री तथा पहिलो महिला निर्देशक सबा सहरमाथि गोली प्रहार भएको छ । ४४ वर्षीया सहरलाई तत्कालै अस्पताल पुर्‍याइए पनि उनको पछिल्लो अवस्थाबारे केही खुल्न नसकेको बीबीसीले जनाएको छ । सहर राजधानी काबुलमा काममा गइरहेका बेला एक बन्धुकधारीले ... थप हेर्नुहोस्