
भारतीय टेलिभिजनको लोकप्रिय सिरियल भाभी जी घर पर हैबाट चर्चामा रहेकी अभिनेत्री शिल्पा शिंदे प्राय चर्चामा छन् । उनले प्रोडक्सन हाउससँगको तिक्तताले यो लोकप्रिय शो समेत छाडेकी थिइन् । शिल्पाको उक्त कदमले चलिरहेको शोको लोकप्रियता गिर्न थाल्यो । यसैबीच... थप हेर्नुहोस्
जेम्स बन्ड फ्रेञ्चाइजीको २५ औं फिल्म ‘नो टाइम टु डाइ’ (मर्न समय छैन) आगामी नोभेम्बर २० मा रिलिज हुने भएको छ । चार महिनाअघि नै प्रदर्शनमा आउने भनिएको फिल्मले कोरोना भाइरसको संक्रमण बढेर सिनेमाघरहरू बन्द हुँदा मिति सारेको थियो । बिस्तारै जनजीवन सामान्य... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ तारिखमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरण सीबीआईले ह्याण्डिल गरिरहेको छ । यसैबीच बलिउड अभिनेती ... थप हेर्नुहोस्
चर्चित भारतीय टिकटक कलाकार तथा नायिका निशा गुरागाईको अश्लील भिडियो बाहिरिएको छ । उनी आफैंले उक्त भिडियो आफ्नो भएको स्वीकारेकी छिन् । उनले भनेकी छिन् म र मेरो प्रेमी उक्त भिडियोमा देखिएका हौं र यो नितान्त व्यक्तिगत मामिला हो । उनले भाइरल गर्ने उद्धेश्... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ । अहिले सीबीआईले उनको आत्महत्या केस ह्याण्डिल गरिरहेको छ । यसैबीच शुक्रवार विहानै ए... थप हेर्नुहोस्
अभिनेता अमिताभ बच्चन कोरोना निको भएसँगै ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा फर्किसकेका छन् । केही साताअघि उनले प्रोमोको छायांकन सकेका छन् भने निर्माण टिम यहि सेप्टेम्बर ७ देखि एपिसोडको छायांकनमा जाने तयारीमा जुटेको छ । तर बिहीबार बलिउड हंगामाले के... थप हेर्नुहोस्
‘कौन बनेगा करोडपति १२’ चाँडै नै प्रसारणमा आउने तयारीमा जुटेको छ । जसका लागि निर्माण टिम यही सेप्टेम्बरदेखि छायांकनमा जाने तयारीमा जुटेका छन् । सोनी च्यानलले बिहीबार यसबारे जानकारी दिँदै भनेको छ, 'होस्ट अमिताभ बच्चन र प्रतियोगीहरुसँग श्रृङ्खलाहरु छ... थप हेर्नुहोस्
दिग्गजद अभिनेता दिलीप कुमारका भाइ अहसान खानको मृत्यु भएको छ । कोरोनासँग लडिरहेका उनको बुधबार राति करिब ११ बजे मृत्यु भएको हो । ९० वर्षिय अहसान ब्लड प्रेस र मुटुका पनि बिरामी थिए । यसअघि पनि दिलीप कुमारका अर्का भाइ असलमको कोरोना संक्रमणकै कारण २१ अ... थप हेर्नुहोस्
हलिउड अभिनेता डवेन जोन्सन र उनको परिवारका सबै सदस्यालाई कोरोना भाइरसको संक्रमण भएको छ । विश्वका सर्वाधिन आय गर्ने अभिनेता जोन्सनले आफूसहित श्रीमनी र दुई छोरीमा पनि संक्रमण देखिएको बताएका हुन् । संक्रमणबाट जोगिनका लागि सम्पूर्ण सावधानी अपनाउँदा पनि... थप हेर्नुहोस्
अभिनेत्री कंगना रानावतले भारतको एउटा न्यूज च्यानलसँग कुराकानी गर्दा खुलासा गरेकी छिन् ‘बलिउडमा खाना जसरी ड्रग्सको सेवन हुन्छ ।’ उनले भनेकी छिन् ‘यो फिल्म इडस्ट्री गटर जस्तो छ जहाँ कोकिन र एलएसडी जस्ता ड्रग उनीहरू भोजन र पानी जसरी लिन्छन् ।’ सुशान्... थप हेर्नुहोस्
