
भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ । योसँगै उनीमाथि अन्य कैयन्... थप हेर्नुहोस्
बिग बोस-१४ लाई लिएर शो देख्न फ्यान्स आतुर छन् । यसैबीच सलमान खानको यो शोको पहिलो प्रोमो रिलिज भईसकेको छ भने दोश्रो प्रोमो अब छिटै रिलिज हुनेछ । पहिलो प्रोमोमा सलमान खेती गरिरहेको देखिएको थियो भने दोश्रो प्रोमोमा उनी घरमा झाडु लगाईरहेको देखिएको छ ।... थप हेर्नुहोस्
अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर चलचित्र पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रममा गरेको अभद्र भाषाको प्रयोग विरुद्ध कलाकार तथा चलचित्र क्षेत्रका विभिन्न संगठन उभिएका छन् । कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र न... थप हेर्नुहोस्
बलिउड स्टार आफ्नो जीवनलाई आफ्नै इच्छा अनुसार बाच्न चाहन्छन् । आम मानिसको भन्दा फरक जीवनशैली बिताउने यी कलाकारलाई उमेर ढल्के पनि विवाह गर्ने सोच पलाउँदैन । आजकल अक्सर महिलाले ३० बर्षको आसपासमा विवाह गर्दछन् । बलिउडका यस्ता केही अभिनेत्री छन् जसको ४... थप हेर्नुहोस्
सन् २०१८ मा युट्युबमा एउटा अकल्पनीय रेकर्ड बन्यो, ‘युट्युब रिवाइन्ड २०१८’ नामक भिडियो विश्वमा नै सबै भन्दा मन नपराइएको भिडियो भयो । युट्युबमा अपलोड भएको यो पहिलो भिडियो थियो जसले ‘डिसलाईक’ धेरै पायो । यो भिडियोमा अहिले एक करोड ८० लाख डिसलाइक छ । य... थप हेर्नुहोस्
बलिउड अभिनेत्री करीना कपूर खान दोश्रो पटक आमा बन्ने क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बुधवार सैफ र करीनाले आधिकारीक रुपमा यसको अनाउन्समेण्ट गरेका थिए । त्यसपछि उनीहरुलाई बधाईको ओहिरो आउन शुरु भएको छ । करीनाकी बहिनी र ऋषी कपूरकी छो... थप हेर्नुहोस्
बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएपछि अभिनेत्री मनिषा कोइरालाले स्वास्थ्य लाभको कामना गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमा उनले स्वास्थ्यलाभको कामना गर्दै भनेकी छिन्, ‘तपाईँको स्वास्थ्यमा चुनौती थपिएको छ । तर तपाईंले यसको सामना गर्... थप हेर्नुहोस्
अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछि चर्किएको आफन्तवाद विरुद्धको अभियानको प्रभाव महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र सडक–२ मा पर्ने देखिएको छ । सुशान्तको निधनपछि उनका फ्यानहरुले नेपोटिजम विरुद्ध सामाजिक सञ्जालमा चर्को आवाज उठाएका थिए । उ... थप हेर्नुहोस्
चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् । स्वास फेर्न कठिन भएपछि दत्त अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारक... थप हेर्नुहोस्
नेपालमा नयाँ गायन रियालिटी शो ‘नेपहप स्टार’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहप स्टार’ र्याप म्युजिक रियालिटी शो हो । उक्त शोमा सहभागी हुन देश विदेशबाट डिजिटल अडिसनबाट भाग लिन सकिनेछ । उक्त शोमा भाग लिन कुनै उमेरको हदबन्दी नतोकिएको ... थप हेर्नुहोस्
