
बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरस संक्रमण भएको थाहा भएपछि नानावटी अस्पतालमा उपचारका लागि भर्ना भएका अमिताभ अब घर फर्किइसकेका छन् । कोरोना उपचार गराउँदा अमिताभले अस्पतालबाट प्रत्येक दिनजसो सामाजिक सन्जालमा केही न ... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट मुक्त भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जनाउँदै बच्चनले आफु अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहने जानकारी दिएका छन् । संक्रमण देखिएपछि बच्चन मुम्बईको ... थप हेर्नुहोस्
रंगकर्मीहरूले ५० प्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्न नसकिने बताउँछन् । शतप्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्दा पनि अधिकांश नाटक घाटामा गइरहेको भन्दै ५० प्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ । ५० प्रतिशत अकुपेन्सीमा ... थप हेर्नुहोस्
सुशान्त सिंह राजपूतको आत्महत्याको गुत्थी सुल्झिने नाम लिएको छैन । बरु यो मुद्दामा एकपछि अर्को गर्दै खुलासा भइरहेका छन् । सुशान्तका पिताले रिया चक्रवर्तीका विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुम्बई प्रहरीसँगै अब बिहार प्रहरी पनि सुशान्तको आत्महत्याको ... थप हेर्नुहोस्
प्रभास स्टारर फिल्म बाहुबली र बाहुबली २ का निर्देशक एसएस राजामौलीलाई कोरोना संक्रमण भएको छ । उनलाई र उनको परिवारलाई हल्का खोकी लागेपछि चेकअप गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । राजामौलीलले स्वयं नै आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसको जानका... थप हेर्नुहोस्
मराठी एक्टर आशुतोष भाकरेले आत्महत्या गरेका छन् । ३२ वर्षीय भाकरेले महाराष्ट्रको नान्देडस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतीय पुलिसका अनुसार उनको शव नान्देडस्थित उनको बंगलामा झुण्डिरहेको अवस्थामा फेल... थप हेर्नुहोस्
फ्यान्सहरु कन्नड सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर-२’ को प्रतिक्षामा लामो समयदेखि नै बसिरहेका छन् । यसैबीच सञ्जयदत्तको जन्मदिनको अवसरमा आज फिल्ममा यशको पहिलो लुक रिलिज भएको छ । सञ्जय दत्तको जन्मदिनमा उपहार स्वरुप फिल्मको फर्स्ट लुक सार्वजनिक भएको... थप हेर्नुहोस्
अभिनेता राजेश हमाल फेरि सानोपर्दामा देखिने भएका छन् । टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो । साँझ साढे ६ बजे प्रशारण ... थप हेर्नुहोस्
अमेरिकी अभिनेता टम ह्याङ्गस र उनकी श्रीमती रिता विल्सन आधिकारिक रुपमा ग्रीसका नागरिक बनेका छन् । ग्रीसका प्रधानमन्त्रीले टम र रितालाई सम्मान स्वरुप आधिकारिक रुपमा नागरिकता प्रदान गरिएको घोषणा गरेका हुन् । टम र रिताले उनीहरुको नयाँ पासपोर्टसहित ग्र... थप हेर्नुहोस्
कोरोना भाइरसको उपचार गराईरहेका बलिउड महानायक अमिताभ बच्चन अहिले नानावती अस्पतालमा उपचाररत छन् । उनी आईसोलेसनमा बसेर उपचार गराईरहेको १५ दिन भएको छ । उनको परिवारका छोरा अभिषेक, बुहारी तथा पूर्व विश्वसुन्दरी ऐश्वर्य राय बच्चन र नातिनी आराध्या समेत चार ज... थप हेर्नुहोस्
