मनोरञ्जन

News-Image

रिया चक्रवर्तीले भनिन्ः महेश भट्ट पिता समान हुन्

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयले बलिउड तरंगित छ । बलिउडकर्मीको हेपाहा प्रवृत्ति साथै बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्या गरेको टिप्पणी गरिन्छ । सुशान्तलाई अफर गरिएका चलचित्रमा सुशान्तलाई हटाएर बलिउडकर्मीका छोराछोरीलाई अभिनय गरा... थप हेर्नुहोस्

News-Image

सुशान्तका पिताले भने – मेरो छोरालाई विष खुवाइयो, कसले खुवाएको थियो सुशान्तलाई विष?

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुशान्त सिंह राजपूतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले रियाले आफ्ना छोरालाई लामो समयदेखि विष खुवाएको आरोप लगाएका हुन् । उनले रियालाई आफ्नो छोराको हत्यारा भएको पनि आरोप लगाएका छन् । साथै केकेले रियालाई तत्काल पक्राउ... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध अभिनेत्री तथा चलचित्र निर्देशकमाथि गोली प्रहार

  • २०७७ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानकी अभिनेत्री तथा पहिलो महिला निर्देशक सबा सहरमाथि गोली प्रहार भएको छ । ४४ वर्षीया सहरलाई तत्कालै अस्पताल पुर्‍याइए पनि उनको पछिल्लो अवस्थाबारे केही खुल्न नसकेको बीबीसीले जनाएको छ । सहर राजधानी काबुलमा काममा गइरहेका बेला एक बन्धुकधारीले ... थप हेर्नुहोस्

News-Image

फिल्म हलहरु पुनः सञ्‍चालनमा आउँदै

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीका कारण पछिल्लो पाँच महिनादेखि बन्द रहेका दक्षिण अफ्रिकाका हलहरु पुनः सञ्‍चालनमा आउने भएका छन् । पहिलो संयुक्त पहलमा गैर प्रतिस्पर्धी मोर्चासहित अगस्त २८ देखि सिनेमा घरहरु खुल्न लागेका हुन् । दक्षिण अफ्रिकाका सबै चलचित्र प्रदर्शक, चलचित... थप हेर्नुहोस्

News-Image

‘आलु जस्तो गायक’पछि दुर्गेशको ‘बाँसको डोको’ सार्वजनिक (भिडियोसहित)

  • २०७७ भाद्र ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गायक दुर्गेश थापाको गीत 'आलु जस्तो गायक’को चर्चा सेलाउन नपाउँदै उनी अभिनित अर्को लोक गीत 'बाँसको डोको' सार्वजनिक भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम 'बाँसको डोको'मा समावेश गीतमा दुर्गेशलाई अभिनयमा नारायणी केसी र कमल परियारले सघाएका छन् । 'बा... थप हेर्नुहोस्

News-Image

दीपाश्री निरौलाले यसरी रुँदै राजेश हमालका फ्यानसँग फेरि मागिन् माफी (भिडियो सहित)

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आउँदा दिनमा गल्ती नदोहोर्‍याउने प्रण गरेकी छिन् । जन्म दिनको अवसर पारेर उनले आज सामाजिक सञ्जालमार्फत आगामी दिनमा पुनः गल्ती नदोहोर्‍याउने प्रण गरेकी हुन् । राजेश हमाल महानायक हुन् कि होइनन् र उनले निभाउनुपर्ने... थप हेर्नुहोस्

News-Image

‘रेड हट चिल्ली पेप्पर्स’ का पूर्वगिटारिस्ट ज्याकको निधन

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी रक ब्यान्ड ‘रेड हट चिल्ली पेप्पर्सका पूर्वगिटारिस्ट ज्याक सेर्मनको ६४ वर्षमा निधन भएको छ । मृत्युको कारण भने अझै थाहा हुन सकेको छैन । ज्याकको निधनबारे जानकारी दिँदै ब्यान्डको आधिकारिक ट्विटर ह्यान्डलमा यस्तो लेखिएको छ, ' हामी आरएचसीपी परिव... थप हेर्नुहोस्

News-Image

यसपालि श्रीमतीका लागि तीजको व्रत लिँदै गायक प्रमोद खरेल

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सामान्यतया तीजमा श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। तर गायक प्रमोद खरेलले श्रीमतीका लागि तीजको व्रत बसेका छन् । गायक खरेलले यसअघि हरेक वर्ष तीजमा आफ्ना लागि श्रीमतीले व्रत लिएको तर यसपालि उनी बिरामी भएका कारण उ... थप हेर्नुहोस्

News-Image

‘वार’ पछि फेरि थ्रीलर फिल्ममा देखिँदै ऋतिक

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय फिल्मस्टार ऋतिक रोशनको पछिल्लो फिल्म ‘वार’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्मले भारतमा मात्र ३ सय करोडभन्दा बढी कमाइ गरेको थियो । यो फिल्म ऋतिकको करिअरको सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको थियो । फिल्मको निर्माण यशराज फिल्मसले ... थप हेर्नुहोस्

News-Image

विवाह भएको ६ महिनामै गायिका बबिता बानियाँ ‘जेरी’ बनिन् आमा

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

चर्चित गायिका बबिता बानियाँ जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भइको थिइन् तर म्यूजिक भिडियो भन्दा अगावै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् । बबिता र शंकर पेशाले दुवै गा... थप हेर्नुहोस्