
अजय देवगन स्टारर स्पोर्टस् ड्रामा ‘मैदान’ १३ अगस्तमा रिलिज हुने भएको छ । अजयले ट्वीट गर्दै फिल्म हलमा सन् २०२१ को अगस्तमा रिलिज हुने जानकारी दिए । यो फिल्म फुटबलको कथामा आधारित छ । अजयले फिल्ममा कोच सैयद अब्दुल रहिमको भूमिका निभाएका छन् । सैयदलाई ... थप हेर्नुहोस्
साम्राज्ञीले ५ वर्षअघि फिल्म ‘ड्रिम्स’ मा काम गर्ने क्रममा भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् । उनले एक भिडियो शेयर गर्दै शुरुका ३ वटा फिल्ममा अभिनय गर्दा ‘नराम्रो व्यवहार’ भोगेको बताएकी थिइन् । उनको आरोपपछि भुवनले सामाजिक सञ्जाल फेसबूकमार्... थप हेर्नुहोस्
भोजपुरी अभिनेत्री रानी चटर्जी १५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी छन् । रानीले आफू अहिले तनावमा रहेको बताइन् । रानीले इन्स्टा पोस्टमा नोट लेखेर मुम्बई पुलिससँग मद्दत मागेकी छन् । उनले आफूलाई एक व्यक्तिले दुव्र्यवहार गरिरहेको उल्लेख गर्द... थप हेर्नुहोस्
बलिउड अभिनेत्री प्रियंका चोपडाले सुरुआति दिनमा आफूबाट पनि फिल्म खोसिएको बताएकी छन्। फिल्म खोसिँदा खुब रुन गरेको उनले सुनाएकी छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हाबी परिवारवाद र नातावादका विषयमा चर्चा हुन थालेको छ। सुशान्तका प्र... थप हेर्नुहोस्
हिन्दी चलचित्र जगतकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयाघातको कारणले निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना संक्रम... थप हेर्नुहोस्
अभिनेता राजेश हमालका विषयमा आफूले दिएको अभिव्यक्तिले गलत अर्थ बुझिन गएको भन्दै कलाकार दीपाश्री निरौलाले हमालका फ्यानसँग माफी मागेकी छन् । आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै कलाकार निरौलाले भनेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ ... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ... थप हेर्नुहोस्
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी केही अभिनेत्रीहरूले अन्तर्वार्तामा बोलेका कुराहरू लगातार विवादमा तानिन थालेपछि कलाकार दिपकराज गिरीले इन्टरभ्युदेखि होशियार रहनुपर्ने बेला आएको बताएका छन् । उनले कलाकारहरुलाई विवादमा ल्याउने काम टेडा मेडा प्रश्न... थप हेर्नुहोस्
नायिका साम्राज्ञी लक्ष्मी देवी शाहले चलचित्र क्षेत्रका दिग्गज भनिने व्यक्तिबाट आफू दुर्व्यवहारमा परेको बताएकी छन् । नायिकाले आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गर्दै आफूमाथि जापानको यात्राका क्रममा दुर्व्यवहार भएको बताएकी छन् । यो भिडियो अभिनेता तथ... थप हेर्नुहोस्
विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ । रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अवस्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्... थप हेर्नुहोस्
