चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल क्षेत्री 'बले' अहिले निकै चर्चामा छन् । हालै आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको छ । टिकटकमा राम्रो फलोअर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ... थप हेर्नुहोस्
बलिवुड फिल्म शुभ मंगल ज्यादा सावधानमा अभिनेता आयुष्मान खुराना र अर्का अभिनेता जितेन्द्र कुमारले गरेको अनस्क्रिन किस सिनलाई भारतीय सेन्सर बोर्डले पास गरेको छ । सो सिङ फिल्मको ट्रेलरमा मात्र होइन फिल्ममा समेत राखिएको निर्माताहरुले बताएका छन् । तेस्र... थप हेर्नुहोस्
बलिवुडका चर्चित र्याप गायक बादशाह सडक दुर्घटनामा परेका छन् । पंजावको लुधियानामा फिल्म शुटिंगका लागि पुगेका बादशाह चढेको कार दुर्घटनाग्रस्त भएको छ । मिडिया रिपोर्टसका अनुसार बादशाह दुर्घटनामा सकुशल रहेका छन् । उनी चढेको कार शुटिंगका लागि जानेक्रममा... थप हेर्नुहोस्
धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को विदेश राइट्स अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा विक्री भएको छ । फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा विदेश राइट्स खरिद गरेको हो । सोमवार नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की ... थप हेर्नुहोस्
विश्वचर्चित फुटबल क्लब बार्सिलोनाले नायिका प्रियंका कार्कीको तस्वीर शेयर गर्दै नेपालप्रति प्रेम दर्शाएको छ । बार्सिलोनाले आफ्नो फेसबूक पेजमा ‘वी लभ नेपाल’ भन्दै नायिका प्रियंका कार्कीको तस्वीर शेयर गरेको हो । तर, बार्सिलोनाले यो पोस्टलाई नेपालमा म... थप हेर्नुहोस्
लोक गायक साजन कुवँरको नयाँ लोकगीत 'मनको आशा'को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा साजन कुवँर र अनुजा पुडासैनीको स्वर रहेको छ । गीतमा सन्तोष आचार्यको शब्द रहेको छ भने यज्ञ सापकोटाले संगीत दिएका छन् । मिलन फिल्मस् प्रोडक्शनबाट युट्युवमा सार्व... थप हेर्नुहोस्
टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता तस्वीरहरु शेयर गरिरहन्छिन् । हालै उनले बिकिनीमा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन्... थप हेर्नुहोस्
प्रियंका चोपडा अहिले हलिउडमा छाउनमै व्यस्त छिन् । ग्लोबल सेलिब्रेटी बनिसकेकी प्रियंका आइतबार बेलुकी ग्रामी अवार्डस २०२० मा पति निक जोनससँग पुगिन् । उनलाई देख्दा सबैको ध्यान उनीमाथि नै अड्किएको थियो । यहाँ प्रियंकाको ड्रेसले सबैको ध्यान तानेको थियो... थप हेर्नुहोस्
'जब तिमी गोर्खालीसँग हुन्छौ तब तिमीलाई थाहा हुन्छ त्योभन्दा सुरक्षित ठाउँ अरु कुनै छैन।' – प्रिन्स ह्यारी। 'यदी कसैले भन्छ- मलाई केहीको डर छैन । कि त उसले ढाँट्यो या उ गोर्खाली हो ।' - फिल्ड मार्सल साम मानेक्श । यी दुई भनाइको ठीक माथि मेसिन गन ... थप हेर्नुहोस्
बलिवुड अभिनेता आमिर खान अहिले आफ्नो फिल्म लाल सिंह चडढाको शुटिंगमा व्यस्त रहेका छन् । बलिवुडका मिस्टर पर्फेक्शनिस्ट भनिने आमिर आफ्नो फिल्मको भूमिकाका लागि कुनै कसर नछोड्ने कलाकारमा पर्दछन् । लाल सिंह चडढामा आफ्नो भूमिकालाई न्याय गर्न आमिरले पहिला २० ... थप हेर्नुहोस्