
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ। सलमान खानसहित करन जोहर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला ,एकता कपुर, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध वकील सुधिर कुमार ओझाले ... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ । राजपुतका सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतका साथीहरूले बलिउडको पाखण्डी शैलीको चर्को आलो... थप हेर्नुहोस्
बलिउडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना अभिनित फिल्म गुलाबो सिताबो शुक्रवार अमेजन प्राइमबाट रिलिज भयो । थिएट्रिकल स्क्रिनिङको शैलीमा बनाइएको यो पहिलो फिल्म हो । यस फिल्मलाई अधिकाशं फिल्म समीक्षकले ५ अंकमध्ये ३.५ स्टार दिएका छन् र यस... थप हेर्नुहोस्
आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । कैय... थप हेर्नुहोस्
सुशान्त सिंह राजपुतको काकाले सुशान्तले आत्माहत्या गर्न नसक्ने बताएका छन् । भारतीय संचारमाध्यम इन्डिया टीभीका अनुसार उनले यो खबर झुट रहेको बताएका हुन् । 'सुशान्त सुसाइडको विरुद्धमा बोल्ने मान्छे हो, उस्ले यस्तो काम गर्न नै सक्दैन, पुलिसले यो केशलाई गम... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । राजपुतले मुम्बईमा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको शव घरमा झुन्डिरहेको अवस्थामा पुलिसले फेला पारेको थियो । उनले किन आत्महत्या गरे भन्ने बारेमा ... थप हेर्नुहोस्
दक्षिण भारतकी चर्चित हिरोइन तथा बाहुबलीजस्ता फिल्मकी कलाकार राम्या कृष्णनको कारबाट पुलिसले बीयरका एक सय भन्दा धेरै बोतल जफत गरेको छ । आफ्नी बहिनी विनया कृष्णनको घर जाने क्रममा उनी ममलापुरमबाट चेन्नई जाँदै थिइन् । उनको साथमा ड्राइभर पनि रहेको बताइएको ... थप हेर्नुहोस्
बलिउड अभिनेत्री जरिन खान लामो समयपछि फिल्म ‘हम भी अकेले तुम भी अकेले’ मा देखिँदै छिन् । यसपटक उनको रोल बिल्कुल फरक छ। फिल्ममा उनी लेस्बियनको भूमिकामा देखिने छिन् । फिल्मको कथा ‘गे’ युवक वीर र लेस्बियन युवती मानसीको वरिपरि घुम्छ । उनीहरू एउटा सडक य... थप हेर्नुहोस्
बलिउड अभिनेत्री सुस्मिता सेन एक दशक बढी समयदेखि गुमनाम जस्तै छिन् । सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा ऐश्वर्या रायलाई हराएर ताज पहिरिएकी यिनले अन्तर्राष्ट्रिय मिस युनिभर्सको पनि ताज पहिरिएपछि थप चर्चामा थिइन् । सुस्मिता सेन पछिल्लो डेढ वर्षदेख... थप हेर्नुहोस्
अनलाइनका माध्यमद्वारा सहभागी हुन पाउने ‘साउथ एशियन अनलाइन नृत्य प्रतियोगिता २०२०’ हुने भएको छ । नेपाल, भारत, बङ्लादेश, श्रीलङ्का, माल्दिभ, अफगानिस्थान, भुटानलगायत १२ देश सहभागी हुने उक्त प्रतियोगितामा १० वर्षदेखि ३० वर्षसम्मका कलाकारहरूले दुई समूहमा ... थप हेर्नुहोस्
